०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

बिश्व

कोरोनाबाट मृत्यु हुने ३० हजार साढे ६ लाख बढी संक्रमित..

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीबाट विश्वका १९९ देश प्रभावित बनेका छन्। यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३० हजार ८ सय ७९ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ७४० जना संक्रमित बनेका छन्। विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा अन्य देशको तुलनामा एकै दिन कोरोना […]

विश्वकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिका कोरोना भाइरसको सबैभन्दा ठूलो केन्द्र बनेको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना भाइरसका १८ हजार ६ सय ९१ जना नयाँ संक्रमित फेला परेका छन् भने एकै दिन ४ सय जनाको ज्यान गएको छ। यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ४ […]

इटलीका चिकित्सक खुसी इटलीमा कोराना भाइरस संक्रमित भएका एक वृद्ध व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन्। इटलीको रिमिनि सहरका ती व्यक्तिलाई बुुधबार अस्पतालबाट डिस्चार्ज गरिएको हो। इटालियन सञ्चार माध्यमले श्री पी भनेर चिनिने ती व्यक्ति यस रोगबाट निको हुने सबैभन्दा पाको उमेरका व्यक्ति भएको उल्लेख गरेका छन्। उनलाई कोरोना पोजेटिभ देखिएपछि एक हप्ता अगाडि अस्पताल भर्ना […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिँया समकक्षी सि जिंगपिंग सँग कोरोना भाइरसबारे कुराकानी गरेका छन्। राष्ट्रपति ट्रम्पले एक ट्विटमार्फत विश्वभर फैलिएको भाइरसबारे समकक्षी सि सँग विस्तृतमा कुराकानी गरेको उल्लेख गरेका छन्। उक्त भाइरसलाई परास्त गरेको चीनसँग मिलेरै अगाडी जाने ट्रम्पले बताएका छन्। ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस भन्दै आएका थिए। उक्त अभिव्यक्तिका कारण चीनले उनको आलोचना […]

बिश्वका बिभिन देशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै इटलीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको ज्यान गएको छ । योसँगै बिश्वभरि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ हजार एक सय ७८ पुगेको छ । यस्तै इटलीमा मात्रै सात हजार पाँच सय […]

जेनेभामा कोरोना भाइरसको सङ्क्रमण शुरु चीनको हुबे प्रान्तको उहान शहरबाट भएको थियो । चीनमा कैयौं दिनसम्म एकै दिन एक सयभन्दा बढीको मृत्यु भएको थियो । एकाएक चीनमा यस्तो भयावह स्थितिबाट नियन्त्रण पायो । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या निकै कम हुँदै गयो । चीनमा हाल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार […]

भारतको बिहार राज्यले जनता कर्फ्यु बेला भारतको जनतालाई राहत दिने घोषणा गरेको छ। बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले प्रत्येक परिवारलाई १ हजार भारुका दरले राहत दिने घोषणा गरेको भारतीय सञ्चार माध्यमले नजाएको छ।

साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कफ्र्यूको घोषणा गरिएको छ। स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि लागू हुने कम्पनी आगमी २१ दिनसम्म कायम रहने अधिकारीहरूले जानकारी दिएका छन्। साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो तीनदिने कफ्र्यू आदेशको घोषणा गर्न भएको जनाइएको छ । उहाँले कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यूको घोषणा गर्न […]

काठमाडौं कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या झण्डै १२ हजार पुगेको छ । सङ्क्रमित २ लाख ८५ हजार ६ सय ६५ मध्ये अहिलेसम्म ११ हजार ८ सय ७५ जनाको ज्यान गएको छ । ९३ हजार ५ सय ८४ जना उपचारपछि घर फर्किएका छन्। सबैभन्दा धेरै इटलीमा ४ हजार ३२ जनाको […]

कोरोना भाइरसको संक्रमणबाट ज्यान गएकी महिलाको अन्तिम संस्कार गर्न घाटले अस्वीकार गरेको छ। भारतको दिल्लीको शुक्रबार कोरोना भाइरसको संक्रमबाट एक महिलाको ज्यान गएको थियो। कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी महिलालाई दिल्लीस्थित निगमबोध बोध घाटले अन्तिम संस्कारका लागि अस्वीकार गरेको पारिवारीक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शुक्रबार कोरोनाबाट मृत्यु भएका महिलाको अन्तिम संस्कारका लागि […]

error: Content is protected !!