(ABC-Sanchar) लन्डन । बेलायतको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोन खसालिदिएको छ । करिव चार दशकपछि पहिलोपटक बेलायती सेनाले शत्रुको ड्रोनलाई निशाना बनाएको हो । इराकनजिकको सीमा क्षेत्रमा दुईवटा एफजीआर फोर जेटका पाइलटले ड्रोन खसालिदिएका हुन् । दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध युद्धरत गठबन्धन सेनामा सुरक्षा चुनौती देखिएपछि बेलायती सेनाले सो ड्रोन खसालिदिएको […]
(ABC-Sanchar) काठमाडौं । नाइजेरियाको एक मस्जिदमा बिहीबार बिहानै आक्रमण हुँदा १६ जनाको मृत्यु भएको छ। नाइजर प्रान्तको मस्जिद भित्रै घुसेर बन्दुधारीले गोली चलाएको बीबीसीले जनाएको छ। मसेगु इलाकाको बारे गाउँमा भएको यस आक्रमणमा कयौं घाइते भएका छन्। बन्दुधारीले बिहानको नमाज पढिरहेका व्यक्तिमाथि अन्धाधुन्ध गोली हानेका थिए। बन्दुकधारीहरु मोटरसाइकलमा आएका सशस्त्र समूह भएको बताइएको छ। यो […]
(ABC-Sanchar) मेक्सिको । मेक्सिकोमा सडक दुर्घटनामा बिहीबार कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । उक्त दुर्घटना ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु हो। प्रारम्भिक रिपोर्ट अनुसार उक्त दुर्घटनामा अन्य ५८ जना पनि घाइते भएका छन् जसमध्ये तीनको अवस्था गम्भीर छ। […]
(ABC-Sanchar) काठमाडौं । अधिकारीहरूले १०० जनासम्म पाकिस्तानी तालिवान कैदीलाई रिहा गरेको बिहीबार दुवै पक्षले जनाएको छ। अफगान तालिबानसँग साझा इतिहास बाँड्ने छुट्टै आन्दोलन तेहेरेक–ए–तालिबान पाकिस्तान (टीटीपी)ले सन् २००७ मा गठन भएपछि पाकिस्तानमा गरेका गतिविधिका कारण देशलाई हिंसाको बाटोमा तरङ्गित बनाएको थियो। यस सशस्त्र आन्दोलनलाई दमन गरेको सात वर्षपछि इस्लामाबादले सीमापारि अफगान तालिबानको विजयसँग सम्बन्धित टीटीपी […]
(ABC-Sanchar) काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएक‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उदृत गर्दै भारतीय समाचार माध्यम […]
ABC (क्राईमबिट) काठमाडौं । अमेरिकाको मिसिगनस्थित एउटा हाईस्कूलमा मंगलबार अन्धाधुन्ध गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। घाइते हुनेमा विद्यार्थीसहित एक शिक्षक पनि भएको बीबीसीले जनाएको छ। मृत्यु हुनेमा १६ वर्षका किशोर र १४ तथा १७ वर्षका किशोरी छन्। प्रहरीले गोली चलाउने १५ वर्षका किशोरलाई गिरफ्तार गरेका छन्। […]
(ABC-Sanchar) काठमाडौं । श्रीलङ्कामा परेको भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने ७,००० मानिस प्रभावित भएका छन् । विपद् व्यवस्थापन केन्द्रले मङ्गलबार जनाएअनुसार विगत २४ घण्टाभित्र पश्चिम मध्य श्रीलङ्काको केगालेमा सबैभन्दा बढी मृत्यु भएको छ । आगामी दिनमा अझै वर्षा र हावाहुरी चल्ने सम्भावना रहेकाले मौसम विभागले सोमबार विभिन्न क्षेत्रमा ‘रेड अलर्ट’ […]
(ABC-Sanchar) काठमाडौं । पाकिस्तान र अफगानिस्तानको सिमा नाका पूनः सञ्चालन हुन थालेको छ । झण्डै एक महिनादेखि बन्द रहेको चामन नाका मंगलवारदेखि खुल्ला भएको पाकिस्तानी सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । नाका खुलेसँगै नाकाबाट सामानहरू ओसार पसार गर्न थालिएको छ भने मानिसहरू पनि आवत जावत गर्न थालेका छन् । एजेन्सी
(एजेन्सी) अमेरिकाको अन्तिम विमानले उडान भरेलगत्तै काबुल विमानस्थल तालिबानको नियन्त्रणमा छ । काबुलबाट आइरहेका तस्बिर र भिडियो फुटेजमा तालिबानले हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो नियन्त्रण लिएको देख्न सकिन्छ । लस एन्जिलिस टाइम्सका पत्रकार नबिह बुलोस तालिबान लडाकूको उक्त टिमको हिस्सा थिए जसले विमानस्थलको ह्याङ्गरको अनुसन्धान गरिरहेका थिए । त्यहाँ अमेरिकी सैनिकले आफ्ना केही विमान छोडिदिएको […]
(एजेन्सी) अमेरिकाको अन्तिम विमानले उडान भरेलगत्तै काबुल विमानस्थल तालिबानको नियन्त्रणमा छ । काबुलबाट आइरहेका तस्बिर र भिडियो फुटेजमा तालिबानले हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो नियन्त्रण लिएको देख्न सकिन्छ । लस एन्जिलिस टाइम्सका पत्रकार नबिह बुलोस तालिबान लडाकूको उक्त टिमको हिस्सा थिए जसले विमानस्थलको ह्याङ्गरको अनुसन्धान गरिरहेका थिए । त्यहाँ अमेरिकी सैनिकले आफ्ना केही विमान छोडिदिएको […]