०९ माघ २०८१, बुधबार
22-01-2025 , Wed
×

कुटनीती

चीन सरकारले बुझायो ४० करोडको राहत सामग्री नेपाल सरकारलाई

  (ABC-Sanchar) काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन् सोङमार्फत जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री बुझेका छन् । आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मूल्य बराबरको सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । नेपाल र चीन ऐतिहासिक […]

  (ABC-Sanchar) काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य […]

  (ABC-Sanchar) काठमाडौं । जिउक्वान चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ। चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ। उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर […]

  (ABC-Sanchar) काठमाडौं । इजरायलको दक्षिणी सीमामा पत्रकारहरूलाई जानकारी दिँदै आईडीएफ प्रमुख हर्जी हलेवीले भन्नुभयो, “हामी आक्रमणका लागि तयार छौँ भन्नेबारेमा म स्पष्ट हुन चाहन्छु ।” उहाँले आईडीएफ मुलुकको राजनीतिक क्षेत्रसँगको समन्वयमा गाजामाथि स्थल आक्रमणको ‘सटीक समय’मा निर्णय लिने प्रक्रियामा रहेको बताउनुभयो । अक्टोबर ७ मा हमासको इजरायलमाथि आतङ्ककारी हमलापछि गाजामाथि जवाफी आक्रमणमा भएको ढिलाइबारे […]

  (ABC Sanchar) काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला […]

सागर थापा असोज १२,दाङ । चार्डपर्वको समयमा लामो समय घर छाडेर जाने जिल्ला बासीलाई घर छाड्नु अघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले सम्पूर्णलाई अनुरोध गरेको छ । ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको छ। ५. नम्बर प्रदेश प्रहरीले सार्वजनिक गरेको चार्डपर्वलाई लक्षित […]

असोज ११, भक्तपुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको नाममा रहेको कुनै पनि जग्गा कुनै पनि निकायले कुनै पनि बाहनामा भोगचलन गर्न नपाउने बताएका छन । शुक्रबार नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित कित्ता नं. ५४० को १०८ रोपनी २ आना एक पैसा क्षेत्रफल जमिनको अनुगमन गर्दै मन्त्री पोखरेलले भने, नेपाल ट्रष्टको नाममा लालपूर्जा […]

प्रविण भुसाल, काठमाडौं, ८ असार – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले बर्दियाको बाँसगढीमा कमलरी अस्मिता थारुको हत्या सम्बन्धमा छानबिन गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको विशेष समयमा सांसद चौधरीले कमलरीमुक्त नेपाल घोषणा गरिएको ५ वर्ष भइसक्दा पनि लुकाएर कमलरी राखिएकाले हत्याका घटना घटेको उनले बताइन् । बर्दिया बढैयातालका […]

सागर थापा, दाङ राष्ट्रिय जनमोर्चा दाङले राप्ति गाउपालिकामा ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष गणेश आचार्य र सचिब वसन्त पौडेलको हस्ताक्षर भएको ज्ञापनपत्रमा संघीयता नेपालमा ठिक नभएकोले यसको खारेज गर्नु पर्ने र यसैको नाममा जनता ढाड सेक्ने गरि गरिएको राजस्व वृद्धि को बिरोध गरिएको छ । भ्रष्टाचार , सरकारी कार्यालयबाट कार्य सम्पादनमा हुने ढिला सुस्ती […]

सनिउल्ला धोवी, कपिलवस्तु असार ६ ।। प्रतिनिधि सभा सदस्य वृजेश कुमार गुप्ता, प्रदेश सभा सदस्य दृग नारायण पाण्डेय र महारागंज नगपालिकाका नगर प्रमुख अब्दुल कलामले कपिलवस्तुको महाराजगंज नगरपालिकालाई मिलेर विकास गर्नुपर्नेमा जोड दिइएको छ । महाराजगंज नगरपालिकाको आयोजनामा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, राजनितिक दलका स्थानिय प्रतिनिधि समाजसेवी एवम वुद्धीजिविसग आव ०७५।७६को निति कार्यक्रम […]

error: Content is protected !!