१५ पुष २०८१, सोमबार
30-12-2024 , Mon
×

पत्रपत्रिका

जिल्ला अस्पताल बिजुवारमा बिरामिलाई यस्तो सास्ती

प्यूठान : दुर्गम गाउँबाट सेवा लिन आउने विरामीले जिल्ला अस्पताल विजुवारमा सास्ती व्यहोर्न बाध्य भएका छन् । छिटोछरितो सेवा पाउन नसकेको विरामीको गुनासो छ । अस्पताल प्रशासनको वेवास्था र चिकित्सक समयमै अस्पताल नपुग्दा विहानै अस्पताल पुगेका कतिपय विरामीले साँझसम्म पनि सेवा पाउन सकेका छैनन् । घण्टौँ समय पर्खिदा पनि पालो नपाएपछि बृद्धबृद्धा र बालवालिकालाई अझ […]

मंगलबार, ६ असार २०७५ सुर्खेत : वि सं ०४१ को कुरा हो । राजा वीरेन्द्र क्षेत्रीय भ्रमणका क्रममा सुर्खेतमा सवारी क्याम्प खडा गरेर सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाको भ्रमणमा निस्किएका थिए । दरबारका मुख्य पदाधिकारी र म राजालाई सम्बोधन गरेर आएका बिन्तीपत्र र निवेदन हेर्ने भनेर त्यस टोलीमा सहभागी भएका थियौँ । त्यसै क्रममा मुगु […]

काठमाडौं। अब निजामती कर्मचारीले बहुविवाह गरे जागिरबाट बर्खास्त हुने भएका छन् । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई सेवाबाट हटाउने गरी नयाँ कानूनको खाका तय गरेको खबर आजको राजधानी दैनिकमा छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तय गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सोका सर्तको व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीले बहुविवाह गरेको अवस्थामा बर्खास्त […]

काठमाडौं, २२ जेठ–भूकम्पबाट अति प्रभावित ४ जिल्लामा नेपाल टेलिकमले निःशुल्क ईन्टरनेट सेवा सुरु गरेको छ । आजको कान्तिपुरमा खबर छापिएको छ । टेलिकमले नेपाल दरसञ्चार प्राधिकरणसँग भएको समझौताअनुसार चार जिल्लाको ६ सय ७५ स्थानमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरेको हो । सिन्धुलीपाल्चोक, काभ्रे, नुवाकोट र रसुवाका सार्वजनिक संस्था तथा महत्वपुर्ण स्थानमा यस्तो सेवा सुरु गरिएको […]

काठमाडौँ, ७ जेठ- मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट असन्तुष्ट हुँदै ८ मंसिर, ०७१ मा नेत्रविक्रम चन्द विप्लव अलग भए । उनीनिकट कार्यकर्ताको ११–१४ मंसिरसम्म चितवनमा भएको राष्ट्रिय भेलाले नेकपा माओवादी गठन ग-यो । १ फागुन, ०७३ मा रोल्पामा भएको सातौँ महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी गठन भयो । नेकपाले स्थानीय तह, प्रदेश, प्रतिनिधिसभा […]

सनिवार ०६ जेष्ठ २०७५ सुर्खेत — कर्णाली प्रदेशमा सडक यातायात मात्र होइन, हवाइमार्ग पनि असुरक्षित बन्दै गएका छन् । बुधबार मकालु एयरको सामान बोकेको ‘सेस्ना’ विमान सुर्खेत ‘बेस’ भएर सिमकोट, हुम्लाको लागि उडान भर्दा विमानस्थल नजिकै करिब ४–५ मिनेटको हवाई दूरीमा दुर्घटना हँुदा चालक दलका दुवै सदस्यले ज्यान गुमाएका छन् । केही वर्षअघि त्यही विमान […]

error: Content is protected !!