(सागर थापा दाङ) असारको पहिलो हप्तादेखि दाङ जिल्लामा राम्रो सङ पानी पनि पर्न सकेको छैन जसका कारण उखरमाउलो गर्मीले यहाँको जनजीवन निकै प्रभावित भएको छ । चर्को घाम र छहारीमा बस्दा समेत तररी पसिना आउने उम्सोले सार्वसाधरणको दिनचर्या कष्टकर बनेको छ । गर्मी सुरु भए यता दाङमा अहिलेसम्म ठुलो मनसुन झरी परेको छैन पानी नपर्ला […]
(सागर थापा दाङ) ५. नम्बर प्रदेशको मातहतका जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न निस्केका ५. नम्बर प्रदेश कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेर बहादुर बस्नेत मगलबार दिनभर जिल्ला प्रहरी कार्यालय दाङ वडा प्रहरी कार्यालय घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय लगाएतको ठाउमा निरीक्षण र बुर्फिङ्ग दिदै डिआइजी बस्नेतले भने सम्पूर्ण सुरक्षा अबस्थामा धेरै कुरा बुझ्ने मौका पाए […]
(सागर थापा महेन्द्र सिंह) जिल्ला प्रहरी कार्यालय बाँके र संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले गरेको संयुक्त अप्रेशनमा लुकाई छिपाई राखेको अवस्थामा सोमबार सालको ३३ गोलिया बरामद भएको छ । खजुरा गाउँपालिका वडा नं.१ विरपुरमा इन्द्र मल्लको बगैचामा लुकाई छिपाई राखेको बारे विशेष सूचनाको आधारमा कारवाही गर्दा काठ बरामद भएको हो, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी […]
सागर थापा दाङ असार ४ राष्ट्रव्यापी नृत्य बिद्याको महासंग्राम डान्स आइकन नेपाल (डिआइएन) सिजन ३ को टाइटल प्रायोजन कलाप्रेमि तथा युवा व्यवसायी अभियान बस्नेतले गर्नुृहुने भएको छ । घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर निबासी बस्नेत रियल स्टेट जिनेस म्यान हुनुहुन्छ । “नृत्य क्षेत्रको सानो योगदान गर्न पाउँदा खुसी छु” बस्नेतले भन्नुभयो । बस्नेत नारायणपुर […]
सागर रिजाल,प्युठान,४ असार । प्युठानमा लागु औषध नष्ट गरिएको छ । गत जेठ २३ गते दिउँसोको समयमा प्रहरी चौकी ढुङ्गेगढी प्युठनबाट खटिएको गस्ती टोलीले सरुमारानी गाउँपालिका वडा नंम्बर २ पौडेल पेट्रोलपम्प नजिकै संस्कासपद अवस्थामा लागुऔषध फेला पारेको थियो । स्वर्गद्धारी दर्शनका लागि कास्की जिल्ला लेखनाथ महानगरपालिका वडा नंम्बर १७ बस्ने ३१ वर्षिय अमित ताम्राकारलाई चेक […]
सागर थापा, महेन्द्र सिंह बाँकेको जयसपुरमा रहेको पेट्रोल पम्प अनुगमन समितिले शिल गरेको छ । मापदण्ड भन्दा कम पेट्रोलियम पदार्थ दिएर ग्राहक ठगिरहेको फेला परेपछि समितिले जयसपुर स्थित जय बागेश्वरी आयल स्टोर शिल गरेको हो । जिल्ला प्रशासन कार्यालय, आयल निगम, नाप तौल तथा गुणस्तर कार्यालय सम्मिलित अनुगमन टोलीले प्रति १० लिटरमा ४० एमएल तेल […]
(सागर थापा दाङ) असार ४,लामो समय पश्चात नेपाल प्रहरीको ११०१ जना प्रहरी नायब निरिक्षकहरुको सरुवा भएको छ । संगठनको आन्तरिक शुद्धिकरणको थालनीस्वरुप लामो समयसम्म एकै ठाउमा बस्ने र सिन्डिकेट चलाउने सईहरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ । निकै आकर्षक मानिएको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको २० बर्ष भन्दा लामो समय काम गरेका सम्पूर्ण […]
सिता बि.क प्युठान /महिलाहरुका लागी नेतृत्ब तथा क्षमता बिकास तालिम खलंगामा सुरु गरिएको छ। मल्लरानी गाउँ पालिकाका ४ को सहयोग तथा के .आर कन्सल्टेन्सी प्युठान को आयोजना मा सन्चालन गरिएको हो। तालीम सुरु गर्दै के आर कन्सल्टेन्सीका परामर्शदाता कृष्णमाया रिजालले महिलाहरुले नेतृत्ब गर्नको लागी आफैमा क्षमता बिकास गर्नुपर्ने बताउनुभयो। महिलाहरुले आफ्नो क्षमता बिकास गरि हरेक […]
राम बहादुर बिश्वकर्मा प्युठान / प्युठानको बिजुवारमा दालमोट बनाउने तालिम सम्पन्न भएको छ । प्युठान नगरपालिका वडा न ४ को सहयोग तथा ग्रामिण आर्थिक बिकास मन्च खलंगाको आयोजनामा तालिम संचालन गरिएको हो । ५ दिन सम्म संचालन गरिएको तालिमको आइतवार एक कार्यक्रम गरि समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै प्युठान नगरपालिका ४ का वडअध्यक्ष […]
कृष्ण गैरे अषाढ ३ कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका वडा ४ का वडा अध्यक्ष सकिल अहमद मुसलमानले मनपरि ढङगबाट विकासको काम गरिरहेको स्थानिय नागरिकहरुले गुनासो गरेका छन ।सार्वजनिक जग्गा अतिक्रमणको निहुमा स्थानिय गरिब मजदुरी गरेर खाने नागरिकको घर वडा अध्यक्षको नेतृत्वमा भत्काएको स्थानियले बताएका छन । शिवराज नगरपालिकाले वैसाख ९ गते नगर भित्रका सम्पुर्ण सडक खण्डहरु […]