१० पुष २०८१, बुधबार
25-12-2024 , Wed
×

समाचार

गडवा प्रहरीले बेवारिसे अबस्थामा रहेको सालको काठ जिप पक्राउ

दाङ पुस १८ गढवा गाउँपालिका वडा नं. ६ गढवा कोईलावास सडकखण्ड अन्तर्गत नँया वस्ती स्थित बेवारिसे अवस्थामा सालको काठ फेला परेको छ । पार्किङ गरि राखेको रा १ च ५५६ नं. को सेतो रङको बलेरो पिकअप जिपमा अवैध सालको काठ राखेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कार्यालय गढवाबाट गएको प्रहरी टोलीले बरामद […]

(महेन्द्र सिंह) बाँके पुस १७ उद्योगी व्यवसायीको छातासंगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समुह प्यानलले अध्यक्ष मा ललित कुमार रोैनियार को नेतृत्वमा शुक्रबार कार्यक्रम गरी उम्मेदवारहरुको नाम घोषणा गरीएको छ । उक्त प्यानलको उपाध्यक्षमा तपेन्दृ   बिक्रम र वाणिज्य तर्फ अमित बस्नेत उम्मेदवार रहनुभएको छ । […]

देविराम कुसारी दाङ, पुस १९ । महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुगार रोल्पाले सडक दुर्घटनामा मृत्यु भएका सेवा ग्राहीका परिवारलाई करिव १६ लाख विमा करम प्रदान गरेको छ । संस्थाले त्रिवेणी गाउँपालिका ४ छेपको २७ नम्वर समुहका स्वर्गिय सदस्य इन्द्रा घर्तीको परिवारलाई १५ लाख ९६ हजार विमा रकम प्रदान गरेको हो । […]

सागर थापा दाङ पुस १८ तुल्सीपुर ट्राफिक प्रहरीले तिब्र गतिमा चलाउने सवारी साधनहरुको गति कम गर्न बाटोमा जिकज्याक ड्रमहरु राख्न थालेको छ । दिन प्रति दिन बढ्दै गईरहेको सवारी साधन दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ उक्त जिकज्याक ड्रमहरु शुक्रबार दाङ र सल्यान सडकखण्डको रक्षाचौर स्थित राखिएको छ । तिब्र गतिका कारण हुनसक्ने सवारी दुर्घटनालाई मध्यनगर […]

बाँके पुस १८ नेपालगन्जमा शुक्रवार बिहान चट्टयाङ्ग लागेर एकै परिवारका पाँचजना घाइते भएका छन्। चट्टयाङ्ग लागेर नेपालगञ्ज वडा नम्बर १३ महापुरवाका ५४ वर्षिय गुरुदिन खटिक ५५ वर्षिया श्यामकला खटिक, ४५ वर्षिय, राजितराम खटिक, १८ वर्षिय रामरुप खटिक, र ४ बर्षिय सुबी खटिक घाइते भएको नेपालगन्ज वडा नम्बर १३ अध्यक्ष बिरेन्द्र बहादुर शाहले जानकारी दिएका छन् […]

(महेन्द्र सिंह) बाँके पुष १८ नेपालगन्जस्थित पुरैनामा रहेको कान्जी हाउसमा दर्जनबढी पशुचौपाया विरामी परेका छन् । वरिपरि लगाइएको पर्खालभित्र राखिएका ५३ वटा पशु चौपायामध्ये एक दर्जनबढी विरामी अवस्थामा छन् । चिसो मौसम बढेसँगै उचित आहारा र औषधी उपचारको अभावमा यहाँका चौपाया विभिन्न रोगको संक्रमणबाट ग्रसित छन् । काञ्जी हाउसमा रहेका दर्जन बढी पशुचौपाया विरामी भएको […]

दाङ पुस १७ को घोराहीमा रहेको सहिदगेटको रंगरोगनको काम सुस्त गतिमा भएपछि यात्रा गर्न समस्या भएको छ । उपमहानगरपालिकाले गर्न लागेको काम सुस्त गतिमा भएपछि बाटाका बटुवा, सवारी साधानलाई आवात जावतमा समस्या भएको हो । गेट निर्माण भएको लामो समयपछि रंगरोगन गर्न लागिएको हो । जनआन्दोलन २०६२÷०६३ का प्रथम सहिद उमेशचन्द्र थापाको सम्झना निर्माण गरिएको […]

सागर थापा दाङ पुस १७ धम्की दिँदै रकम असुल्ने रोल्पाका राजकुमार दमाईलाई दाङ प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। रोल्पाको परिर्वतन गाउँपालिका–५ राङकोटका ३५ बर्षीय दमाईले एकसाता अघि घोराही उपमहानगरपालिका–१५ विपि चोक बस्ने ४८ बर्षका एक ब्यक्तिलाई धम्क्याई १३ लाख रुपैयाँ मागेका थिए। उजुरी परेपछि प्रहरीले नक्कली रुपैयाँका साथ पीडितलाई दमाईसँग भेट्न पठाएको थियो। नक्कली रुपैयाँ […]

काठमाडौं पुस १७ त्रिभुवन विमानस्थलबाट एक केजी सुनसहित २ जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा कासिव मोहम्मद र मुस्राफिन मोहम्मद छन्। दुबईबाट सोझै काठमाडौँ ओर्लिएका कासिवले नयाँ दिल्लीबाट काठमाडौं आईपुगेका मुस्राफिनलाई सुन हस्तान्तरण गर्न लाग्दा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको थियो। स्रोतका अनुसार एक केजी सुनलाई धुलो बेसारजस्तो बनाएर चार वटा प्याकेटमा […]

सागर थापा (क्राईमबिट) काठमाडौं पुस १७ बिहीबार दिउँसो सिमसिमे पानी पर्दै थियो काठमाडौंमा । करिब २ बजे पानी परिरहेकै बेला सादा पोशाकमा सवारी अनुगमन गर्ने भन्दै महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकाल पुतलीसडकको न्यु प्लाजा पुगे । एकैछिनमा आइपुग्यो नेपाल यातायात । एसएसपी ढकाल नेपाल यातायत चढे । सहचालक भन्दै थिए, ‘‘पछाडि पछाडि सर्नु न […]

error: Content is protected !!