०८ माघ २०८१, मंगलबार
21-01-2025 , Tue
×

खेलकुद

आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

(एबिसि संचार ) त्रिकोणात्मक टि–२० आई सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ः३० बजे सुरु हुनेछ । अघिल्ला तीनमा १ खेलमात्रै जितेको नेपाललाई आजको खेल सिरिजको फाइनलमा पुग्नका लागि जित्नैपर्ने दबाब छ ।आज नेदरल्याण्ड्सविरूद्ध जित निकाल्न सके नेपाल सिरिजको फाइनल पुग्ने सम्भावना कायम रहन्छ । सिरिजमा दुई खेलमात्रै खेलेको नेदरल्याण्ड्स […]

(एबिसि संचार )                                                 त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको रोमाञ्चक खेलमा नेपाल विजयी भएको छ । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको हो । जितसँगै नेपालले फाइनल प्रवेशको […]

(एबिसि संचार ) नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएको छ । साउदी अरेबियामा बिहीबार राति सम्पन्न आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ ले पराजित भएपछि नेपालले र उपविजेतामै चित्त बुझाउनु परेको हो । जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल–फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेलको […]

(एबिसि सन्चर)                                                                टी–२० आई सिरिजको तेस्रो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु […]

(एबिसि संचार )                                                                एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा आज नेपालले जोर्डनसँग भिड्दैछ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समयअनुसार राति […]

(एबिसि संचार )                                                      एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ आफ्नो पहिलो खेलमा क्यानडा–११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपला क्यानडासँग चार विकेटले पराजित भएको हो […]

आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई सजिलै हराएको छ । शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो ।नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि ओपनर आसिफ शेखले ५४ रन बनाए । उनले ४५ बलमा  […]

(एबिसि संचार )                                                       आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ । नेपालको उत्कृष्ट बलिङमा नेदरल्याण्ड्स १३७ रनमा अल आउट भएको छ । […]

(एबिसि संचार )                                                     आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले टस जितेर नेदरल्याण्डसविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस […]

(एबिसि संचार )                                                          एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मलेसियाले नेपाललाई चार विकेटले पराजित गरेको छ । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय १६ […]

error: Content is protected !!