०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

बिचार

नेपाली मिडिया जगत छापा र पत्रिकाहरू संकटको अवस्थामा डिजिटल मिडिया व्यापक विस्तार हुँदै,

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

  (ABC-Sanchar) काठमाडौं । हत्या अभियोगमा सजाय काटिरहेका योगराज ढकाल ‘रिगल’लाई सरकारले आममाफी दिएकोमा सर्वोच्च अदालतले त्यसलाई उल्टाएपछि यस्तै अन्य विषयमा पनि प्रश्न उठेको छ । खासगरी त्यस्तै दर्दनाक घटनामा जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीको कैद मिनाहको विषयमा पनि प्रश्न उठेको हो । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एकजना नाबालक […]

  ABC (क्राईमबिट) काठमाडौं । झापाको दमक नगरपालिका ५ घर भएका ४६ वर्षीय खनाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार पक्राउ गरेको हो। सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई पत्र लेखेपछि ब्यूराले उनलाई पक्राउ गरेको हो। उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा थप अनुसन्धानका लागि […]

  (ABC-Sanchar) काठमाडौं । नेकपा (एमाले) की नेतृ कोमल वलीले २०८४ मा हुने आम निर्वाचन लड्नको लागि तयारी गर्न पत्रकार ऋषि धमलालाई सुझाव दिएकी छिन् । हिजो प्राइम टिभीको लोकप्रिय कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो सुझाव दिएकी हुन् । उनले विभिन्न क्षेत्रमा काम गरेका व्यक्तिहरु राजनीतिमा आउनुपर्ने धारणा राख्ने क्रममा […]

(तेज वली) दाङ । तुल्सीपुर एमाले तुलसीपुर उपमहानगर कमिटीले आज गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव शङ्कर पोखरेलले माओवादीले विगतमा दशैं बहिष्कारको अभियान चलाए पनि अहिले लुकेर टीका लगाउने अवस्थामा पुगेको बताए । ‘पहिले माओवादी दशैँ बहिष्कार अभियानमा थिए’, महासचिव पोखरेलले भने, ‘दशैँ बहिष्कार गर्नेलाई समाजले नस्विकार्ने भएपछि लुकेर टिका लगाउने गरेका छन् ।’ दशैं कुनै […]

(ABC-Sanchar) काठमाडौं । छोराले मोबाइलमा विभिन्न एपहरू चलाउने, विभिन्न खेलमा रमाउने गर्न थाल्दा बच्चाको पढाइ बिग्रिएको छ। उनले भने, ‘छोराले मोबाइल बढी चलाउने र किताब कम पढ्ने गर्न थालेको छ। कोरोना महामारीका बेला अनलाइनमा पढ्थ्यो, पछि लत लागेछ। आजभोलि बच्चालाई मोबाइलमा खेल्ने बानी बसेको छ। उसले किताब छुनै मान्दैन, घर बाहिर साथीहरूसँग पनि खेल्दैन।’ बालबालिकाको […]

(ABC क्राईमबिट) काठमाडौं यसअघि सरकार र जापानबीच कामदार भिसामा नेपालीलाई जापान पठाउने दुई पक्षीय सम्झौता अलपत्र परेको छ । विगत तीन वर्षअघि जापानकालागि कामदार भिसामा नेपाली पठाउने दुई पक्षीय सम्झौता भएको थियो । सो सम्झौता हालसम्म कार्यान्वयनमा आउन नसकेका कारण अहिले सरकार पुनः नयाँ मोडलमा पठाउने तयारीमा जुटेको छ । जसकालागि श्रम,रोजगार तथा सामाजिक सुरक्षा […]

(ABC Sanchar) काठमाडौं नेहा खड्का र निशान भट्टराईको स्वरमा सजिएको लोक आधुनिक गीत “सुकुटे बिच” सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत नेहा खड्का, म्युजिक एरेन्ज/ मिक्सिङ/ मास्टरिङ राजु कार्किले गरेका छन् । सागर खड्रकाको निर्माणमा बनेको भिडियोको निर्देशन सन्तोष राजबाहकको रहेको छ । भिडियोमा केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ । […]

लेखकः हिमालय बराल आर्थिक विधेयक २०७६मा केही सेवा व्यवसायको क्षेत्रमा अनिवार्य मु.अ.कर लगाईएको छ । जस्तै ढुवानी सेवा,लेखापरिक्षण सेवा तथा कानुनी सेवा किन लगाईयो तथा यसको विरोध हुनुपर्ने कारण के हो भन्ने वारेमा केही परिचर्चा यस लेखमा गर्दै छु ा २०५२ मँसीर १ देखी लागु भएको मु.अ.क.ले वस्तु उत्पादन,वस्तु आयात,वस्तु विक्री तथा सेवा व्यवसायमा सेवाको […]

किसान खत्री यथार्थमा जीवन कसैको पनि साधरण हुँदैन।तहअनुसार मनका विविध चाहाना र त्यसको पुर्णताका निम्ति गरिने दौदधुप यसका प्रमाण हुन। सबै कुराले भरिपुर्ण या भनौ कुनै कुराको कमि नभएको जीवनको खाशै अर्थ पनि हुदैन। हिडिरहँदा बाटोमा अबरोध आएन भने जिन्दगिको सिकाईमा पुर्णता भेटिदैन।तर त्यहि बाटो हिड्दा अविकल्पिय मार्गमा ठुलो पर्खाल; अनि त्यो पार गर्नुपर्ने यात्राले […]

error: Content is protected !!