०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

राजनिती

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायम नै

(ABC-Sanchar) धनगढी । कैलाली १ मा एक सय मत गन्दा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले ३३ मत प्राप्त गरेकी छिन् ।   उनलाई काँग्रेसका रामजनम चौधरीले २७ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका तपेन्द्र रावलले २४ मत ल्याएका छन् ।

(ABC-Sanchar) दाङ । तुल्सीपुर क्षेत्र नम्बर ३ मा भइरहेको मत गणनामा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेकी नेतृ कोमल वलीको अग्रता कायमै रहेको छ । अहिलेसम्म ६ सय मतगणना हुँदा नेतृ वलीले २४३ मत ल्याएकी छिन् । त्यस्तै गठबन्धनका साझा उम्मेद्धार नेपाली कांग्रेसका दीपक गिरीले २२८ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ८६ […]

(ABC-Sanchar) बाँके । जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा मतगणना सुरु भएको हो । बाँके ३ को मतगणना सोमबार बिहान साढे ९ बजेबाट सुरु भएको हो ।   बाँके क्षेत्र नम्बर १ र २ को मतगणना बिहान १० बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति भएको बाँकेका मुख्य निर्वाचन […]

(ABC-Sanchar) काठमाडौं । क्षेत्र नम्बर ७ को प्रत्यक्ष र समानुपातिक दुवैतर्फ घण्टीले अग्रता लिएको छ । बिहान ९ बजेसम्मको मतगणना अनुसार रास्वपाका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका हुन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे ९३ मतसहित तेस्रो र सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार […]

(ABC-Sanchar) काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु हाल देश दौडाहमा व्यस्त छन्। आसन्न संघ र प्रदेशसभा सदस्य निर्वाचनको लागि प्रचारप्रसारको समय १० दिन मात्रै बाँकी हुँदा शीर्ष नेताहरु चुनावी प्रचारप्रसारका क्रममा देश दौडाहमा व्यस्त छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा झण्डै एक सातादेखि उपत्यका बाहिर छन्। कात्तिक १६ गते गृह जिल्ला डडेल्धुरा […]

(ABC-Sanchar) बाँके । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्व मन्त्री र पूर्व नगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व नगरप्रमुख डा धवलशम्शेर राणा गाउँगाउँमा चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् […]

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी चार जना मन्त्रीको राजीनामा माग्ने भएका छन् । जसपाका मन्त्रीसँग राजीनामा माग्ने प्रधानमन्त्री कार्यालयको तयारी रहेको एक मन्त्रीले रातोपाटीलाई बताए ।उहाँले गठबन्धन छाड्नुभयो । सत्ता गठबन्धनबाट बाहिरिएर विपक्षी गठबन्धनमा गइसकेपछि उहाँहरुले राजीनामा दिँदा सहज हुन्छ । प्रधानमन्त्री कार्यालयले उहाँहरुको राजीनामा माग्छ ।’ जसपाका मन्त्रीहरुले राजीनामा नदिए […]

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं ४ मा प्रतिनिधिसभामा  उम्मेदवारी दिएका अरुण श्रेष्ठले नाम फिर्ता लिएका छन् । श्रेष्ठले बुधबार दिउँसो उम्मेदवारी फिर्ता लिएपछि काठमाडौं ४ मा रवि लामिछाने नेतृत्वका राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी बिहिन भएको हो । कांग्रेस महामन्त्री गगन थापा उम्मेदवार रहेकाले संसदमा उनको आवश्यकता देखेर नाम फिर्ता लिएको श्रेष्ठ बताए ।  ‘योग्य र सक्षम […]

(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए । खनाल जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए । २०७७ सालमा कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएका बेला खनाल, एमाले नेता महेश बस्नेत र तत्कालीन एमाले नेता किसान श्रेष्ठले धनुषा […]

मकवापुर । नेकपा एमालेको कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगेपछि केही क्षण तरंग पैदा भएको छ । बिहीबार बिहान एमाले मकवानपुरले दसैँ-तिहारको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा अध्यक्ष थापा टुप्लुक्क पुगेका थिए । एकाएक एमाले मकवानपुरको सामान्य चियापान कार्यक्रममा थापाको उपस्थितलाई राजनीतिक रुपमा अर्थपूर्णरुपमा हेरिएको छ । पहिलोपटक हेटौंडा–५, सानोपोखरास्थित एमाले मकवानपुरको पार्टी […]

error: Content is protected !!