२४ फाल्गुण २०८१, शनिबार
08-03-2025 , Sat
×

सुनको मूल्य बुधबार घट्याे हेर्नुहोस कति पुग्यो

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

थापा) साताको चाैथाे दिन अर्थात बुधबार सुनको मूल्य घटेको छ। हिंजाे छापावाल सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेकोमा आज घटेर ७५ हजार ५ सय रूपैयाँ प्रतिताेलामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिंजाे तेजावी सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तेजावी सुन प्रतितोला ७९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेकाे छ । आज चाँदीको मूल्य पनि घटेकाे छ। हिंजाे चाँदी प्रतितोला ९२५ रुपैयाँमा कारोबार भएकाेमा आज ९ सय ५ रूपैयाँ प्रतितोलामा काराेबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जिल्ला प्रहरी बाँके जिल्ला ट्राफिक बाँके विद्यार्थी र सरोकारवालासहित निकालिएको र्‍याली बिपी चोकबाट सुरु भई धम्बोझी चोकमा पुगेर समापन भएको थियो । सुरक्षित यात्रा नेपाल बुटवलको आयोजना र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा विभिन्न सचेतनामूलक प्ले(कार्डसहित बृहत् र्‍याली निकालिएको थियो । त्यसक्रममा […]

  काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीले ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई मोबाइल प्रयोगमा रोक लगाएको छ । ड्युटीमा रहेका प्रहरीहरु मोबाइलमा लामो समय गफिदै बस्ने, फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा व्यस्त रहने गुनासोपछि सप्तरी प्रहरीले मोबाइल प्रयोगमा रोक लगाएको हो । अब ड्युटीमा खटिएका बखत कमान्डरबाहेक अन्य प्रहरीले मोबाइल चलाउन पाउने छैनन् । कमान्डरले पनि […]

  बाँके । जिल्ला प्रहरी कार्यालय रौतहटको घुमुवा हुँ भन्दै किसानसँग पैसा मागिरहेका एकजना नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन्। नक्कली प्रहरीको रूपमा पक्राउ पर्नेमा गरुडा नगरपालिका ८ बिर्ता गाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए। शुक्रवार दिउँसो गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ता चौकमा आलमले आफू […]

error: Content is protected !!