०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

कागजपत्र नभएको मार्सल जीप एपीएफ टोलीद्वारा पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण ११, २०७६

सागर थापा
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ५ डगरीबाट कागजपत्र नभएको
भारतीय नम्बर प्लेटको एउटा मार्सल जीप फागुन १० गते एपीएफ टोलीले बरामद
गरेको छ ।
यू पी ५५ ए ८९१८ नम्बरको भारतीय मार्सल जीपलाई सशस्त्र प्रहरी बल नेपाल
बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त
जीपको कागजपत्र नभएपछि बरामद गरिएको हो ।
बरामद जीप एपीएफ टोलीले भन्सार कार्यालय सुनौलीमा बुझाएको छ । बरामद
जीपको भन्सार दखिला मूल्य ८ लाख ५० हजार रुपैयाँ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्जमा अायाेजित राष्ट्रिय दलित पत्रकार संघ,नेपाल लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशनबाट कपिलवस्तु सहित प्युठान र रुपन्देही शाखालाई प्रदेश उत्कृष्ट शाखाकाे रुपमा सम्मानित गरिएको हाे । प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशकाआन्तरिक मामिला तथा कानूनमन्त्री अदेश कुमार अग्रवाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनाेद पहाडी, लुम्बिनी प्रदेश सभा सदस्य सुशीला नेपालीले उत्कृष्ट छनाैट […]

  बारा । जितपुर सिमरा उपमहानगरपालिका ११ स्थित सडक किनारमा कारमै मृत्त फेला परेका व्यक्ति प्रहरी कार्यालयका सहयोगी भएको खुलेको छ । सिमरा विमानस्थलस्थित प्रहरी युनिटमा कार्यरत कार्यालय सहयोगी राजकुमार रूम्बा शनिबार मृत भेटिएका हुन् । जितपुरसिमरा उपमहानगरपालिका–११ स्थित सडक किनारमा वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा उनी टाउकोमा चोट लागेको अवस्थामा मृत फेला […]

  बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गरि ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,जोड दिदै । सवारी दुर्घटनाबाट बच्ने उपाय ,सवारी साधनकोहरुको नम्वर प्लेट स्पष्ट नभएका सवारी साधनहरुको नम्वर लेखाई सम्झाई बुझाई गरी […]

error: Content is protected !!