०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

नेपाल प्रहरीको १४९ इन्स्पेक्टर र ५८४ असईको लागि भर्ना खुल्यो

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं माघ २ नेपाल प्रहरीको जनपद समूह तर्फ रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) को लागि भर्ना खुलेको छ ।
नेपाल प्रहरीको भर्ना छनौट महाशाखाले समावेशी आधारमा १ सय ४९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र ५ सय ८४ जना प्रहरी सहायक निरीक्षक (असई) को माग गरेको हो । जस अनुसार खुला तर्फ ८० जना इन्सपेक्टर र असई तर्फ ३ सय १५ जना माग गरेको हो। यी पदका लागि सातै प्रदेशका प्रहरी मुख्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्जमा अायाेजित राष्ट्रिय दलित पत्रकार संघ,नेपाल लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशनबाट कपिलवस्तु सहित प्युठान र रुपन्देही शाखालाई प्रदेश उत्कृष्ट शाखाकाे रुपमा सम्मानित गरिएको हाे । प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशकाआन्तरिक मामिला तथा कानूनमन्त्री अदेश कुमार अग्रवाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनाेद पहाडी, लुम्बिनी प्रदेश सभा सदस्य सुशीला नेपालीले उत्कृष्ट छनाैट […]

  बारा । जितपुर सिमरा उपमहानगरपालिका ११ स्थित सडक किनारमा कारमै मृत्त फेला परेका व्यक्ति प्रहरी कार्यालयका सहयोगी भएको खुलेको छ । सिमरा विमानस्थलस्थित प्रहरी युनिटमा कार्यरत कार्यालय सहयोगी राजकुमार रूम्बा शनिबार मृत भेटिएका हुन् । जितपुरसिमरा उपमहानगरपालिका–११ स्थित सडक किनारमा वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा उनी टाउकोमा चोट लागेको अवस्थामा मृत फेला […]

  बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गरि ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,जोड दिदै । सवारी दुर्घटनाबाट बच्ने उपाय ,सवारी साधनकोहरुको नम्वर प्लेट स्पष्ट नभएका सवारी साधनहरुको नम्वर लेखाई सम्झाई बुझाई गरी […]

error: Content is protected !!