२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

व.प्र.का.चन्द्रौटाले स्रोत नखुलेको ४२ लाख नब्बे हजार ४ सय रकम सहित १ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख १४, २०८२

 

कपिलवस्तु । शिवराज नगरपालिका वडा नं. ५ ग्यालेक्सीटोलमा बस्ने शिवा पटवा भन्ने आशिष कुमारसँग स्रोत नखुलेको नेपाली तथा भारतिय रुपैया रहेको भन्ने गोप्य सुचनाको आधारमा यस व.प्र.का.चन्द्रौटा कपिलबस्तुबाट प्र.नि. सुजन शाहको कमाण्डमा उल्लेखित स्थनमा प्रहरी टोली खटी गई सोधपुछ गर्दा देश भारत बलरामपुर जिल्ला तुल्सीपुर ठाना सोनपुर ग्राम तहसिल तुल्सीपुर बस्ने बर्ष अं.२२ को शिवा पटवा भन्ने आशिष कुमारलाई शंकास्पद अवस्थामा फेला पारी निजको शरीर र निज भाडामा बस्दै आएको कोठामा रित पुर्बक खान तलासी गर्दा पैसा गन्ने मेसिन थान-१, निजको साथमा रहेको VIVO कम्पनिको मोवाईल थान-१ , नेपाली र भारतिय गरी कुल रकम एक मुष्ट रु.४२,९०,४४४ ।- ( बयालिस लाख नब्बे हजार चार सय चौवालिस ) रित पुर्बक बरामद गरी निज ब्यक्ति समेतलाई यस व.प्र.का.चन्द्रौटा कपिलबस्तुमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!