दाङ । घोराही राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाण्डौको तत्ववाधानमा २०८२|०१|०७ गते देखि मिति २०८२|०१|१२ गते सम्म संचालन भएको ६ (छ) कार्य दिन अवधिको प्र.ब.ह/प्र.ह./प्र.स.ह/प्र.ज लक्षित अपराध अनुसन्धान विशेष घुम्ती अनुशिक्षण
तालिम जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिद्वारा प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाण- पत्र वितरण गरी तालिममा हासिल गरेको ज्ञान, सिपलाई कार्यक्षेत्रमा लागु गर्न हुन भन्ने आवश्यक निर्देशन दिई तालिम समापन भएको छ ।