दाङ । तुल्सीपुर नेपाल सरकार गृह मन्त्रालय बढुवा समितिको सचिवालयको मिति २०८२।०१।०४ गतेको निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढुवा सिफारिस हुनु भएका
प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा मातहत जिल्ला प्रहरी प्रमुखहरुबाट बधाई तथा शूभकामना एवं फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।