काठमाडौं । नेपाल प्रहरीले एकैपटक १२१ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको बुधबारको निर्णयअनुसार वैशाख महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी डीएसपीहरूको सरुवा गरिएको हो ।