दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा घोराही दाङको बिगत देखि खानेपानीको समस्या रहि आएकोमा उक्त समस्या समाधानका लागि यस कार्यालयको बिशेष पहल र घोराही उप-महानगरपालिकाको सहयोगमा

घोराही उप-महानगरपालिका प्रमुख नरुलाल चौधरीले जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिना लगाएतको उपस्थितीमा पानी बोरिङ् उद्घाटन गर्नुभएको ।