नेपाल प्रहरीको (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशित बाँके जिल्लामा कार्यरत गोबिन्द बिश्वकर्मा नामनिकाल्न सफल

बाँके । नेपाल प्रहरीको रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर)को अन्तिम नतिजा प्रकाशित जसमा ७७ जनाको नाम निस्किएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार साँझ नतिजा प्रकाशन गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी साहेक निरीक्षक गोबिन्द बिश्वकर्मा प्रहरी निरीक्षक इन्स्पेक्टरमा नाम निकाल्न सफल हुनुभएको छ ।