२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सीमा सुरक्षा बैठकमा नेपालको तर्फबाट धनुषा, महोत्तरी सप्तरी,सिराहा जिल्लाका सुरक्षा प्रमुख सहभागी

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख ०५, २०८२

महोत्तरी । नेपाल भारतको मधुवनी जिल्लाको D.M को निमन्त्रणामा मधुवनी जिल्लाको जयनगरमा आयोजित सीमा सुरक्षा बैठकमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सप्तरी, सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरु, प्रहरी प्रमुख (प्र.उ.) हरु, सशस्त्र प्रहरी प्रमुख (स.प्र.उ.) हरु, राष्ट्रिय अनुसन्धानका प्रमुख (उप-अनुसन्धान निर्देशक) हरु र भारतको तर्फबाट Mr. Arvind Kumar Verma, IAS (D.M. Madhubani), Mr. Yogendra Kumar, IPS (SP Madhubani), Mr. G.S. Bhandari (Commandant, 48th Bn, S.S.B. Jainagar)

 

लगायतका पदाधिकारीहरु समेतको उपस्थितिमा 24th April 2025 मा भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यू जिल्ला मधुवनीमा हुने भ्रमणको सुरक्षा सम्बन्धी The Joint District Level Law & Order Review Meeting सम्पन्न भएको र सो बैठकमा चार वटा बुँदामा छलफल भई सात बुँदे सुरक्षा सम्बन्धी निर्णयहरु गरी बैठक सम्पन्न भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!