२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

शुक्रबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, बैशाख ०५, २०८२

मेष : दिन राम्रो छ। खर्च गर्ने समयमा सचेत बन्नुपर्नेछ। बोल्दा विवेक पुर्याएर बोल्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ। रोगविरुद्ध बच्न खानपानमा ध्यान दिनुपर्नेछ। व्यापारमा गरेको लगानीबाट सफलता मिल्नेछ। वैदेशिक लगानीबाट राम्रो उन्नति हुनेछ। आज तपाईंले सचेत भएर कारोबार गर्नु राम्रो हुनेछ।

मिथुन : दिन राम्रो छ। सोचेको काम बन्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षामा गरेका प्रयास सफल देखिन्छन्। धार्मिक र बौद्धिक मानिसँग भेट हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ

कर्कट : दिन सामान्य छ। टोल, छिमेक वा परिवारभित्र झुटो आरोप सुन्नुपर्ने हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी डुब्ने खतरा छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुरमा भने सुधार हुनेछ।

सिंह : दिन राम्रो छ। तपाईंले आज सुरु गरेको काम बन्नेछ। आफन्त र अग्रजको सहयोग लिनु राम्रो हुन्छ। काम गर्नु अगाडि विषय विज्ञसँग सुझाव लिनुपर्नेछ। व्यापारमा फाइदा हुने योग छ।

कन्या : आज तपाईंका लागि संघर्षपूर्ण दिन छ। लगानी डुब्ने खतरा छ। व्यापारमा घाटा हुनेछ। ठुलो योजना नबनाउनु राम्रो हुन्छ। यात्रामा सचेत बन्नुपर्ने दिन छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तुला : आज तपाईंको दैनिकी राम्रो छ। चन्द्रमा दाहिना भएकाले राम्रो कामको सुरुवात गर्नु राम्रो हुन्छ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको अवसर मिल्नेछ।

वृश्चिक : धन लाभ हुने दिन छ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानी भए राम्रो आम्दानी हुनेछ। लामो यात्रा नगर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। श्रमको नतिजा राम्रो प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। प्रेम सम्बन्धले परिवारमा उल्लास बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

मकर : दिन सामान्य छ। खर्च बढ्नेछ। ठुलो काममा भुलेर पनि सुरुवात नगर्नु उचित हुन्छ। थोरै बोल्नुपर्ने दिन छ। आफन्तले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

कुम्भ : अनावश्यक खर्च बढ्नेछ। अपेक्षा गरेका मान्छेबाट सहयोग प्राप्त नहुने देखिन्छ। जुनसुकै काम गर्दा पनि आफू अगाडि नलाग्नु राम्रो हुन्छ। उद्योग र व्यापारमा हात नलगाउनु राम्रो हुन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दिन राम्रो छ। बोल्दा भने सचेत बन्नुपर्नेछ। महत्त्वपूर्ण निर्णय लिनु अघि तीन पटक सोच्नु आवश्यक हुन्छ। घमण्डले आफूलाई समस्यामा पार्ने योग छ। धार्मिक क्षेत्रमा मन जानेछ।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तुविद्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!