०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
×

बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिने एक युवक पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०३, २०८२

 

काठमाडौं । मुम्बई सलमान खानलाई धम्की दिने व्यक्ति वडोदरा नजिकैको गाउँमा बस्ने २६ वर्षीय युवक हुन्।

हाल उनको नाम भने खुलाइएको छैन । सलमानका लागि यो धम्कीपूर्ण सन्देश वडोदरानजिकैको गाउँबाट पठाइएको थियो।

अप्रिल १४ मा उनले मुम्बईको वरली क्षेत्रमा रहेको यातायात विभागको आधिकारिक ह्वाट्सएप नम्बरमा एउटा सन्देश पठाएका थिए, जसमा सलमान खानलाई उनको घरभित्रै मारिनेछ र उनको कार बमले उडाइनेछ भनेर लेखिएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी । नेपाल भारतको मधुवनी जिल्लाको D.M को निमन्त्रणामा मधुवनी जिल्लाको जयनगरमा आयोजित सीमा सुरक्षा बैठकमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सप्तरी, सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरु, प्रहरी प्रमुख (प्र.उ.) हरु, सशस्त्र प्रहरी प्रमुख (स.प्र.उ.) हरु, राष्ट्रिय अनुसन्धानका प्रमुख (उप-अनुसन्धान निर्देशक) हरु र भारतको तर्फबाट Mr. Arvind Kumar Verma, IAS (D.M. Madhubani), Mr. Yogendra Kumar, IPS […]

  दाङ । लमही कृष्णनगर घोराहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका–५ बस्ने ५७ निमसरोज यादव रहेका छन् । अर्का एक जना मृतकको भने सनाखत हुन बाँकी छ । दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । […]

बुटवल । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ बुटवल सडक खण्डको दाउन्नेमा रोकिएका गाडी अघि बढ्न थालेका छन् । गएराति १२ बजेदेखि पूर्णरूपमा बन्द भएको सडकमा केहीबेर अघिदेखि गाडी अघि बढाउन थालेको नारायणगढ–बुटवल सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले जानकारी दिनुभयो । अस्ति बुधवारदेखि दिउँसो ११ बजेदेखि ३ बजेसम्म बन्द गरेर सडक स्तरोन्नतिको काम गर्ने गरेकोमा […]

error: Content is protected !!