१३ बैशाख २०८२, शनिबार
26-04-2025 , Sat
×

दैलेखमा बिहान ३ बजे चट्याङ पर्दा एक जना घाईते

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र २९, २०८१

 

दैलेख । महाबु गाउँपालिका– २ मान्ममा चैत ३० गते बिहान करिब ३ बजे चट्याङ पर्दा एक जना घाईते भएका छन । ऎराडि निवासी (मृतक गगनसराको घरमा कुर्न गएका) नारायण नेपाली घाइते भएका छन् ।

साथै आसपासका ५ वटा घरमा मिटरबक्स लगाएत विद्युतीय सामाग्रीमा क्षति पुर्यााएको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पर्सा । बिरगंज सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बाले माछा व्यवसायीलाई दुःख दिएका छन् । पीडित पक्षका अनुसार, पूर्ण कागजात र बिल हुँदाहुँदै पनि डिएसपी सुब्बाले माछा बोकेको गाडी रोकेर माछा जफत गरी भन्सार कार्यालयमा बुझाएका छन्। घटना बैशाख १० गतेको हो। बीरगंजको नागवा क्षेत्रमा सञ्चालनमा रहेको ‘आरभ फिस सप्लायर्स बाट माछा […]

  काठमाडौँ । नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकहरुको प्रहरी नायव निरीक्षक पदमा बढुवा गरिएको छ । शुक्रबार २ सय ८ जना प्रहरी सहायक निरीक्षकहरुको प्रहरी नायव निरीक्षकमा बढुवा गरिएको हो ।

धनुषा । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्ववाधान तथा मधेश प्रदेश प्रहरी कार्यालय जनककपुरधाम धनुषाको समन्वयमा प्र.ब.ह./प्र.ह./प्र.स.ह./प्र.ज.लक्षित बिशेष अनुशिक्षण तालिम अन्तर्गत मिति २०८२।०१।०७ गते देखी यस कार्यालयमा संचालन भएको ०६ कार्य दिन अवधीको “अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण तालिम” मा सहभागी प्र.ब.ह.-१ प्र.ह.-१, प्र.स.ह.-५ र प्र.ज.-२८ गरी जम्मा ३५ जना प्रशिक्षार्थीहरु मध्य (क) ग्रेडमा […]

error: Content is protected !!