यातायात नेपालगन्जबाट पक्राउ परेका ४ जना कर्मचारीहरुलाई अख्तियार कार्यालय टंगालमा राखेर अनुसन्धान
काठमाडौं । यातायात कार्यालय नेपालगन्जबाट लाइसेन्स सेटिङमा पक्राउ परेका ४ जना कर्मचारीहरुलाई अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौं टंगालमा राखिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।