काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको भन्दै राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईं सहित उनका अंगरक्षक दिपक खड्कालाई समेत १२ दिन म्याद थप भएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर राज ढकालको इजलासले खड्कालाई १२ दिनको म्याद थप गरेको हो ।
तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंलाई पनि १२ दिन म्याद थप भएको छ ।
दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप
न्यायाधीश शिशिर राज ढकालको इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएको छ ।