२७ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
×

दुर्गा प्रसाई काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी प्रहरीले इटहरीमा भेटायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र २०, २०८१

 

काठमाडौं । उपत्यका प्रहरी कार्यालयले प्रसाईंले तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी इटहरीमा फेला पारेको हो ।

बागमती प्रदेशको बी एबी ४२०८ नम्बरको स्कोरपियो इटहरीमा भेटिएपछि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनी इटहरी हुँदै भारत भागेको आशंका प्रहरीको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत असई टोपबहादुर बस्नेतको मोटरसाइकल दुर्घटनामा बुधबार दिउँसो मृत्यु भएको हो । फरार प्रतिवादी खोजतलासमा खटिएको बेला दुर्घटनामा परी असई बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषीराम घर्तीमगरले जानकारी दिए । नेपालगंज गुलरिया सडकअन्तर्गत बाँकेको मानपुरस्थित मोटरसाइकल र ट्र्याक्टरको ट्रालीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बाँके । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा रकम असुल्दै सेटिङमा सवारी लाइसेन्स वितरण कार्यमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४ जनालाई नियन्त्रणमा लिएको छ । यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर , ज्यालादारीका सहायक कम्प्युटर अपरेट मनोज गिरी , घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज बाँकेका नासु मुकुन्द राज केसी […]

काठमाडौं । नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका रिगल ढकाल पुनरावलोकनको मागसहित सर्वोच्च अदालत पुगेका छन्। यो विषयलाई बृहत् पूर्ण इजलासमा पठाउने आदेश भएको सर्वोच्चले जनाएको छ। उच्च अदालत नेपालगन्जको आदेशलाई चुनौती दिँदै ढकालले सर्वोच्चमा पुनरावेदन गरेका थिए। तर, सरकारबाट कैद छुट पाउने भएपछि उनले १० भदौ ०८० मा मुद्दा फिर्ता लिएका थिए। […]

error: Content is protected !!