०५ चैत्र २०८१, बुधबार
19-03-2025 , Wed
×

प्रहरीले काठमाडौंबाट २५ करोड नगद ट्रकसहित एक जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र ०४, २०८१

प्रहरीले काठमाडौंबाट २५ करोड नगद ट्रकसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोर क्षेत्रबाट उक्त रकमसहित एक जनालाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले २५ करोडसहित एक जनालाई पक्राउ गरिएको थप अनुसन्धान भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१. मेष :-आज तपाईंको आत्मविश्वास बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ, तर व्यावसायिक निर्णय लिँदा सचेत हुनुहोस्। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। २. वृष :-धनको लेनदेन गर्दा होसियार रहनुहोस्। प्रेम सम्बन्धमा सुधार आउन सक्छ। यात्राका लागि अनुकूल दिन छैन।सन्तानको शिक्षालाई लिएर चिन्ता वढ्नेछ । ३. मिथुन :-नयाँ अवसरहरू हात पार्ने समय आएको छ। पारिवारिक सुख मिल्नेछ। धन […]

  काठमाडौं । नयाँ दिल्ली भारत पञ्जाबस्थित मोहालीमा महानगरपालिकाको मेडिकल टोलीले कुखुरा बेच्ने पसलहरूमा छापा मारेर लगभग ६० किलोग्राम बिग्रिसकेको फ्रोजन कुखुराको मासु जफत गरेको छ । छापा मार्ने क्रममा मःम बनाउने एउटा कारखानाको फ्रिजमा कुकुरको टाउको समेत भेटिएको दाबी गरिएको छ । उक्त कारखाना चलाउनेहरू विरुद्ध कारबाही गर्न प्रहरीलाई जानकारी गराइएको मोहालीका सहायक खाद्य सुरक्षा […]

  काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा मंगलबार बसेको प्रहरीको पोलिसि कोओर्डिनेशन कमिटि (पिसिसि) बैठकले प्रहरी कल्याण कोष संचालन कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ । कल्याणकारी सुविधा बढाउन लागि कार्यविधि संशोधन गर्न लागिएको हो । कल्याण कोषबाट प्रहरी कर्मचारीहरूलाई प्रदान गर्ने सेवा सुविधामा वृद्धि गर्ने तथा प्रदान गरिने ऋण रकममा ब्याजदर घटाउने […]

error: Content is protected !!