०४ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

मतदान सुरु नगरेको भन्दै काठमाडौं बानेश्वर क्याम्पसमा विवाद उत्पन्न विद्यार्थीहरु सडकमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र ०४, २०८१

काठमाडौं । निर्वाचन समितिले सर्वपक्षीय बैठक राख्न ढिलो गरेपछि समयमै मतदान सुरु हुन नसकेको हो। सोहि कारण विद्यार्थी सङ्गठनहरुले विरोध गरेका हुन्।

कतिपयले चुनाव सार्नुपर्ने माग समेत राखेका छन्। विवाद हुने देखिएपछि यस  क्याम्पसमा प्रहरी परिचालन गरिएको छ । निर्वाचन समितिले ढिलो भएपनि चुनाव हुने बताएकाे छ ।

एक हजार ४६३ मतदाता रहेको यस क्याम्पसमा बिहान ८ बजेदेखि नै मतदान सुरु भैसक्नुपर्नेमा ढिलो भएको छ । आज देशभरका अधिकांश क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुँदै छ ।

हालसम्म १०७ वटा क्याम्पसमा निर्विरोध सभापति चुनिएका छन् । अनेरास्ववियु ४०, नेविसंघ ३५, अखिल क्रान्तिकारी ३० र एकीकृत समाजवादीनिकट अनेरास्ववियुका दुईजना सभापति चुनिएका छन् । बाँकी क्याम्पसमा आज हुने चुनावबाट नेतृत्व चयन हुनेछ ।

समयमै मतदान सुरु नगरेको भन्दै बानेश्वर क्याम्पसमा विवाद उत्पन्न भएको छ । निर्वाचन समितिले सर्वपक्षीय बैठक राख्न ढिलो गरेपछि समयमै मतदान सुरु हुन नसकेको हो। सोहि कारण विद्यार्थी सङ्गठनहरुले विरोध गरेका हुन्।

कतिपयले चुनाव सार्नुपर्ने माग समेत राखेका छन्। विवाद हुने देखिएपछि यस  क्याम्पसमा प्रहरी परिचालन गरिएको छ । निर्वाचन समितिले ढिलो भएपनि चुनाव हुने बताएकाे छ ।

एक हजार ४६३ मतदाता रहेको यस क्याम्पसमा बिहान ८ बजेदेखि नै मतदान सुरु भैसक्नुपर्नेमा ढिलो भएको छ । आज देशभरका अधिकांश क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुँदै छ ।

हालसम्म १०७ वटा क्याम्पसमा निर्विरोध सभापति चुनिएका छन् । अनेरास्ववियु ४०, नेविसंघ ३५, अखिल क्रान्तिकारी ३० र एकीकृत समाजवादीनिकट अनेरास्ववियुका दुईजना सभापति चुनिएका छन् । बाँकी क्याम्पसमा आज हुने चुनावबाट नेतृत्व चयन हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सोमबारदेखि प्रहरी महानिरीक्षक आईजी वसन्तबहादुर कुँवरसँगै पाँच एआईजी पनि अवकाश गएपछि ६ पद रिक्त भएको हो । कुँवरले अवकाश पाएपनि एआईजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मात्रै सेवामा रहेका थिए । तर, यी तीन जनामध्येबाट पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरको उत्तराधिकारीमा एआईजी दिपक थापालाई आईजीपी नियुक्त गरेको छ । […]

प्रहरीले काठमाडौंबाट २५ करोड नगद ट्रकसहित एक जना पक्राउ काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोर क्षेत्रबाट उक्त रकमसहित एक जनालाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले २५ करोडसहित एक जनालाई पक्राउ गरिएको थप अनुसन्धान भइरहेको बताए ।

  कपिलवस्तु । कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट […]

error: Content is protected !!