०२ चैत्र २०८१, आइतबार
16-03-2025 , Sun
×

नेपालगन्ज बालसुधार गृहमा २ समुह बीच झडप ६ जना घाइते केही युवाहरु पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०१, २०८१

बाँके । नेपालगञ्जमा बालसुधार गृहमा होलिको विषयलाई लिएर दुई समुह बीच झडप भएको छ । झडपमा ६ जना सख्त घाइते भएका छन् । प्रहरी प्रशासनले अवस्था नियन्त्रण गर्न खोज्दा भवनलाई कब्जामा लिएका गिरोहले ढुंगामुढा गरि प्रहरी प्रशासनलाई भित्र प्रवेश गर्न अवरोध खडा गरेको छ ।प्रहरी प्रशासनले अवस्था नियन्त्रण गर्न पुर्ण प्रयास गरिरहेको छ । यसै क्रममा केही युवाहरु पक्राउ समेत परेका छन् । भवनमा आगलागी देखि भौतिक संरचना , फर्निचर तथा अन्य सरसामान समेत तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन सामान्य रहनेछ। श्रमको फल खोज्ने जमात सक्रिय भएकाले व्यवहार गर्दा सचेत रहनुहोस्। व्यापारमा फाइदा हुनेछ। साथीभाइबाट असहयोग हुन सक्ने भएकाले सतर्क रहनु उचित हुनेछ।  वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। […]

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय […]

  दाङ । तुल्सीपुर मृत्यु हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका २ घर भई तुलसीपुर उपमहानगरपालिका ९ गौरी शङ्कर टोलमा अन्टीको कोठामा बस्ने ११ वर्षकी दिपशिखा ओली रहेको प्रहरीले जनाएको छ । अन्टी सङ्गीता खड्काको कोठामा बस्ने दुर्गा प्रसाद ओलीको छोरी दिपशिखालाई बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा टाउको र मुखमा चोट लागेको थियो । उनको घटनास्थलमै […]

error: Content is protected !!