०९ माघ २०८१, बुधबार
22-01-2025 , Wed
×

ईलाका प्रहरी कार्यालय भालुबाङले ठुलो मात्रामा मिसावट मह बरामद गरी नष्ट गर्‍यो

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ ०९, २०८१

 

दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङले पुस महिनाको विभिन्न समयमा वडा नम्बर १ भालुबाङको फेहरी खोला क्षेत्रबाट अवैध रुपमा ६ सय ६० किलोग्राम मिसावट गरिएको मह बरामद गरि नष्ट गरेको हाे।

प्रहरीले उक्त मह बरामदकाे नमूना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरमा जाँच गर्न पठाएको थियो ।

जाँच गर्दा मिसावट गरिएको पुष्टि भएपछि जनप्रतिनिधि,जिल्ला प्रशासन कार्यालय दाङ प्रतिनिधि,घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रतिनिधि,सञ्चारकर्मीहरुकाे उपस्थितिमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर माझीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हैटोडा । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. ८ सिम्पानी स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँज गर्ने क्रममा राक्सीराङ चैनपुरतर्फबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ च ००६२ नं.को बोलेरो पिकअप गाडीलाई शंका लागी सो गाडी तथा चालक जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नं.४ बस्ने बर्ष […]

  दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङले पुस महिनाको विभिन्न समयमा वडा नम्बर १ भालुबाङको फेहरी खोला क्षेत्रबाट अवैध रुपमा ६ सय ६० किलोग्राम मिसावट गरिएको मह बरामद गरि नष्ट गरेको हाे। प्रहरीले उक्त मह बरामदकाे नमूना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरमा जाँच गर्न पठाएको थियो । जाँच गर्दा मिसावट […]

  बाँके । नागरिक उड्डयन कार्यालय नेपालगन्जले बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा विमानस्थल खुल्न नसकेको जनाएको छ । नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख सुम्मतप्रसाद चौधरीले मौसममा सुधार हुनासाथ उडान सुचारु हुने जानकारी दिए । चौधरीले भने, ‘जाडो समयमा बाक्लो हुस्सुका कारण विमानस्थल बन्द गर्नुपर्ने बाध्यता छ ।’ उडान नभएपछि कर्णाली प्रदेशका पहाडी जिल्ला […]

error: Content is protected !!