२४ पुष २०८१, बुधबार
08-01-2025 , Wed
×

काठमाडौंमा बिहानै भुकम्पको धक्का मान्छेहरु घर बाहिर,

Logo
Abc Sanchar प्रकाशित मंगलबार, पुष २३, २०८१

काठमाडौंमा बिहानै भुकम्पको धक्का मान्छेहरु घर बाहिर

काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् ।

भुकम्पको असर बंलादेश, नेपाल,  भारत, भुटान र चिन लगाएतका देशमा भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौंमा बुधबार बिहान ९ बजेर ३७ मिनेट जाँदा भूकम्पको धक्का काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ९ बजेर ३७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

  बाँके । नेपालगन्ज ट्राफिक नियमको बारेमा सचेतना अभियान संचालन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले नेपालगञ्जको फुटपाथ अतिक्रमण हटाउने अभियान थालेको छ । फुटपाथ अतिक्रमण गरि पसल संचालन भएपछि पैदल यात्रुलाई आउजाउमा समस्या भई ट्राफिक ब्यवस्थापनमा समस्या भएपछि फुटपाथ ब्यवस्थापन अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुष्कर […]

  काठमाडौं । मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले  प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूह, चिकित्सकतर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

error: Content is protected !!