१७ पुष २०८१, बुधबार
01-01-2025 , Wed
×

बाल कलाकार सचिन परियार फेरि अस्पतालमा भर्ना NICU मा उपचार हुँदै,

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष १४, २०८१

 

काठमाडौं । बाल कलाकार सचिन परियार फेरि अस्पतालमा भर्ना भएका छन् । उनलाई अहिले NICU मा राखेर उपचार गरिदै छ । उनको स्वास्थ्यको बारेमा एक अन्तर्वर्तामा सचिनका बुवाले जानकारी दिएका हुन् । छोरा गुमाउनु पर्छ कि भन्ने चिन्ताले उनि रोएका पनि छन् । यो भन्दा अघि पनि सबैले सहयोग गरेर बचाउनु भएको हो अब पनि आशा छ । मैले सहयोग माग्दा सबैले फेरि माग्न आयो भनेर गाली गर्नु हुन्छ त्यसैले यो पटक मैले माग्दिन । अब सचिनलाई माया गर्ने हरुले कसैले सहयोग गर्नु भयो भने सचिनलाई बचाउन सकिएला भन्ने आशा लागेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली तिम्रो मायामा अन्धो भएछु सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् । गणेश डाङ्गी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा गणेश डाँगि गगन र सुनिता बुढा क्षेत्रीको स्वर […]

  दाङ । देउखुरी भालुवाङदेखि लमही नगरपालिका १, नर्तीसम्म सवारीसाधनका लागि टाइम कार्डको प्रयोग शुरु गरिएको हो । यश कार्यको सोमबार जिल्ला ट्राफिक कार्यालय दाङका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक राजेश शाही र इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक अमर माझीले भालुवाङ पुल्चोकबाट उक्त कार्यक्रमको आरम्भ गरेका हुन् । यस कदमले उक्त […]

  काठमाडौं । आज सन् २०२५ को पहिलो दिन । आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएको छ । अब २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन । मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २०भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस(आइफोन)मा ह्वाट्सएप, फेसबूक र इन्स्टाग्राम बन्द गर्न लागेको हो । […]

error: Content is protected !!