१८ पुष २०८१, बिहिबार
02-01-2025 , Thu
×

लुक्लाबाट काठमाडौँ जादै गरेको हेलिकप्टरमा चरा ठोकिँयो,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष १४, २०८१

 

काठमाडौं । हेलि एभरेष्टको ९ एन-एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको बताइएको छ ।

एयरक्राफ्टमा कुनै ड्यामेज भएको देखिएन, हेलिकप्टर पुनः उड्ने तयारी गरिरहेको जनाइएको छ । विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । कोहलपुर बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीद्वारा ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको अनुगमन तथा निरीक्षण गर्दै । ईलाका प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

  काठमाण्डौ । नेपाल सरकार, (मन्त्रिपरिषद) को मिति २०८१/०९/१६ गतेको निर्णय अनुसार तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यालय प्रमुखको रुपमा सरूवा भई आउनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले यस कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण पश्चात काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी […]

  काठमाडौं । उनको आज बिहान १० बजे निधन भएको स्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । सचिनको उपचारका लागि ठूलो सहयोग रकम पनि संकलन भएको थियो । तर उनका बुबा तेजेन्द्र परियारले संकलित रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

error: Content is protected !!