१४ पुष २०८१, आइतबार
29-12-2024 , Sun
×

करोडौंको चरेससहित रोल्पाकी एक नेपाली ५२ वर्षीय महिला रुपैडिहामा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, पुष १३, २०८१

 

बाँके । २ किलो ३०० ग्राम चरेस सहित एक नेपाली महिला रुपैडिहामा पक्राउ । भारतीय प्रहरीले शुक्रबार नेपाल-भारत सीमास्थित रुपैडिहा क्षेत्रबाट २ किलो ३०० ग्राम चरेससहित रोल्पा जिल्ला घर्तीगाउँ वडा नम्बर ३ निवासी ५२ वर्षीय मनमाली घर्तीलाई पक्राउ गरेकाे सिमा सुरक्षा बल प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पर्सा । बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्याका प्रकरणमा संलग्न राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित तीन जना पक्राउ परेका छन् । भान्से रुम्बालाई गोली प्रहार गरी हत्या गरिएको घटनामा तीन जना पक्राउ परेसँगै प्रहरी अनुसन्धान साँघुरिँदै गएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न अन्य दुई जना पनि बारा जिल्लाको इनर्वा सिराको रहेको […]

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को सपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गरेका छन् । ट्रम्पको कानुनी टोलीले लेखेको छ, ‘यस मुद्दाको नवीनता र कठिनाईलाई ध्यानमा राख्दै, अदालतले यी मुद्दाहरूलाई सम्बोधन गर्न थप समय प्रदान […]

  बाँके । विगतमा नेपालगन्जबाट हुने गरेकोमा अब सुर्खेतबाटै नयाँ भर्ना हुने भएको हो ।प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै २०८१ मंसिर २१ गते प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको नयाँ भर्ना छनोट सुर्खेतबाटै हुने जनाएको हो ।विगतका वर्षमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज)बाट मात्रै नयाँ भर्ना छनोट गर्ने गरिन्थ्यो ।अब सुर्खेतस्थित प्रहरी तालिम केन्द्रबाटै छनोट […]

error: Content is protected !!