१५ पुष २०८१, सोमबार
30-12-2024 , Mon
×

बाँके प्रहरीद्वारा विशेष अनुशिक्षण कार्यक्रम (घुम्ती प्रशिक्षण) तालिम समापन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष ०५, २०८१

 

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा संचालन भएको ५ कार्य दिन अबधिको प्र.ब.ह./प्र.ह./प्र.स.ह./प्र.ज. लक्षित विशेष अनुशिक्षण कार्यक्रम (घुम्ती प्रशिक्षण) अन्तर्गत “बल प्रयोगको सिद्दान्त तथा हातहतियारको प्रयोग विशेष तालीम आज

मिति २०८१।०९।०५ गते यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीज्यूले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र तथा प्रशिक्षकहरुलाई यस कार्यालयको तर्फबाट मायाको चिनो प्रदान गरी उक्त तालिम समापन गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हे क्वा कपिलवस्तुले सोमबार १८ औं वार्षिक उत्सव भव्य रूपमा मनाएको छ। कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उक्त अवसरमा प्रमुख अतिथि तिउसिनाले सशस्त्र प्रहरी बलको पेसागत दक्षता र नागरिक सुरक्षामा […]

दाङ । जिल्ला सुरक्षा समितिको निर्णयको कार्यान्वयन गर्ने सन्दर्भमा मिति २०८१।०९।१४ गते सरोकार वाला निकायसंगको छलफल र निर्णय बमोजिम सबै प्रकारका सवारी साधनहरुलाई तिब्र गतिबाट हुने सवारी दुर्घटना न्युनिकरणका लागि मिति २०८१।०९।१५ गते बाट लागु हुने गरी पुर्व पश्चिम राजमार्ग अन्तर्गत नर्ती देखि भालुवाङ सम्म साझँको १६:०० बजे देखि २०:०० बजे सम्म टाईम कार्ड लागु […]

काठमाण्डौ । २०८१ साल पुस १६ गते देखी सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग […]

error: Content is protected !!