काठमाडौं । उमेर हदका कारण आज राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका हुन् ।
विद्यमान प्रहरी नियमावली अनुसार ५६ वर्षे उमेर हदका कारण डिआइजीहरू अवकाश हुने प्रावधान छ । ३० वर्षे सेवा अवधिअनुसार आगामी चैतसम्म सेवा अवधि भए पनि त्यस अगावै उमेर हदका कारण उनी अवकाशमा गएका हुन् ।
ठकुरी अवकाशमा गएसँगै नेपाल प्रहरीमा रिक्त डिआइजीको संख्या ३ पुग्ने भएको छ ।