०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

झापाको दमकमा १८ तले टावरको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने,

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर २३, २०८१

 

काठमाडौं । कोरोना महामारीको समयमा सुरु गरिएको यस टावरको शिलान्यास पाँच वर्ष पहिले ओलीले गरेका थिए।

चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले बनाएको यो टावरको निर्माण एक वर्षअघि सकिएको थियो। अब, उद्घाटनपछि व्यावसायिक रूपमा सञ्चालनमा आउने जनाइएको छ।

गृहजिल्लामा रहँदा प्रधानमन्त्री ओली अन्य केही कार्यक्रममा पनि सहभागी हुनेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज १५ जमुनाह स्थित सज्जाद भन्नेको घरमा भारतबाट अवैध रुपमा भन्सार छलि गरि भण्डारण गरि राखेको अवस्थामा लत्ता कपडा प्रहरीले बरामद गरेको छ। प्रहरीले कुर्ता सुरवाल, धोती र मोजाहरु जम्मा अन्दाजी मुल्य रु.२,१८,९६०।–(दुईलाखअठार हजार नौसय साठी) बराबरको फेला पारी बरामद गरेको हो । उक्त बरमदका लत्ता कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय […]

  काठमाडौं । पुष ३ गतेको प्रहरी उपरीक्षक निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दार पदमा बढुवा र पदस्थापन गरिएको हो । बढुवा भएका प्रहरी हवल्दारलाईलाई प्रचलित नियम अनुसार तलब भत्ता समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी उनीहरूको पदस्थापन गरिएको हो ।

चितवन । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनको लक्ष्मीडाँडामा शिकारी नै बाघको सिकार भएको घटना आइतबार निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, बाघको शिकारमा नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय जितबहादुर थिङ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेशप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार […]

error: Content is protected !!