०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

बढुवा भएकालाई बाँके एसपी तुलबहादुर कार्कीद्वारा दर्ज्यानी चिन्हद्वारा सुशोभित

Logo
सागर थापा प्रकाशित आइतबार, मंसिर १६, २०८१

 

बाँके । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०८१।०८।१४ गतेको पत्रादेशले जनपद प्रहरी समुह तर्फका प्र.ना.नि. पदबाट प्र.ब.ना.नि. पदमा तथा प्र.स.नि.पदबाट प्र.ना.नि. पदमा बढुवा तथा पदस्थापना हुनु भएका प्रहरी अधिकृतहरुलाई आज मिति २०८१।०८।१६ गते यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धन आयात बढेको छ । डिजेल आयात घटेको छ । पेट्रोलियम पदार्थमध्ये मट्टितेल आयात परिमाण भने कम छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म डिजेल बाहेक पेट्रोलियम पदार्थ आयात बढेको छ । यसले विद्युतीय सवारीसाधनको […]

  डोटी । जिल्लाको सायल गाउँपालिका-१ छपालीकी ६० वर्षीया सरू देवी थापा आगोले जलेर गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार सोमवार दिउँसो १२ बजेको समयमा आफ्नै घरमा आगो ताप्ने बेला आगोको झिल्का ओडेको सलमा परी आगलागी हुँदा थापा घाइते भएकी हुन् । उनको कम्मर मुनिको भाग जलेको छ । […]

  काठमाडौं । निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्धको मुद्दामा ५ लाख धरौटी मागिएको छ। हिजो आइतबार फरार रहेकी उनी अदालतमा उपस्थित भएकोमा आज थुनछेक बहसपछि धरौटी माग गरिएको हो। हनी ट्रयापिङ गिरोहसँग मिलेर लाभ लिएको अभियोग लागेकी शाहीसँग अदालतले धरौटी माग गर्दै तारेखमा राखेको ललितपुर अदालतका प्रवक्ता रामसजिवन महतोले बताए। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ […]

error: Content is protected !!