०९ पुष २०८१, मंगलबार
24-12-2024 , Tue
×

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर १४, २०८१

 

काठमाडौँ । जिल्ला अदालतले ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि प्रहरीलाई थप समय दिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

प्रसाईं मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । उनले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धन आयात बढेको छ । डिजेल आयात घटेको छ । पेट्रोलियम पदार्थमध्ये मट्टितेल आयात परिमाण भने कम छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म डिजेल बाहेक पेट्रोलियम पदार्थ आयात बढेको छ । यसले विद्युतीय सवारीसाधनको […]

  डोटी । जिल्लाको सायल गाउँपालिका-१ छपालीकी ६० वर्षीया सरू देवी थापा आगोले जलेर गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार सोमवार दिउँसो १२ बजेको समयमा आफ्नै घरमा आगो ताप्ने बेला आगोको झिल्का ओडेको सलमा परी आगलागी हुँदा थापा घाइते भएकी हुन् । उनको कम्मर मुनिको भाग जलेको छ । […]

  काठमाडौं । निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्धको मुद्दामा ५ लाख धरौटी मागिएको छ। हिजो आइतबार फरार रहेकी उनी अदालतमा उपस्थित भएकोमा आज थुनछेक बहसपछि धरौटी माग गरिएको हो। हनी ट्रयापिङ गिरोहसँग मिलेर लाभ लिएको अभियोग लागेकी शाहीसँग अदालतले धरौटी माग गर्दै तारेखमा राखेको ललितपुर अदालतका प्रवक्ता रामसजिवन महतोले बताए। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ […]

error: Content is protected !!