१० पुष २०८१, बुधबार
25-12-2024 , Wed
×

पोखरा प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता शंकर नारायण श्रेष्ठ कारागार चलान

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर ११, २०८१

 

कास्की । पोखराको प्राइम सहकारी ठगीको आरोपमा पक्राउ परेका नेकपा एमाले तनहुँका नेता शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरी अदालत पेस गरेको थियो ।

अदालतले ५० लाख धरौटी खुलाएकोमा उक्त रकम तिर्न नसकेपछि कारागार चलान भएका हुन् । उनले सहकारीबाट करोडौँ रकम अपचलन गरेको आरोप छ ।

२०७४ सालमा व्यास नगरपालिकाको मेयरमा पराजित उनी एकीकृत समाजवादी प्रवेश गरेका थिए । केही समयअघि पुनः एमालेमै फर्किएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दार्चुला । भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९ः२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यहाँ घरहरुमा क्षति पुगेको थियो ।

बाँके । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय बाँकेको समग्र निरीक्षण गर्नुका साथै उपस्थित प्रहरी अधिकृत तथा हवल्दार जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक एसपी तुलबहादुर कार्कीले समग्र बस्तुस्तिथि समेटिएको प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले […]

  काठमाडौं । श्रीलंका सीईबीले देशको जैविक विविधताको प्रतीक जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ । सीईबीले पहिले नै यस अवैध कार्यको सम्बन्धमा धेरै उपयुक्त कदमहरू चालेको छ । जङ्गली हात्तीहरूको संरक्षणको लागि जनताको सहयोगको अपेक्षा सीईबीले गरेको छ । सन् २०२३ मा श्रीलङ्कामा ९० जङ्गली हात्तीको मृत्यु भएको […]

error: Content is protected !!