१० पुष २०८१, बुधबार
25-12-2024 , Wed
×

नेपाल प्रहरीका २९ जना प्रहरी सम्पर्कविहीन उपस्थित हुन निर्देशन नआए जागिरबाट हटाउने

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर १०, २०८१

 

काठमाडौं । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले सूचना जारी गर्दै केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका र खोजतलास गर्दा समेत सम्पर्कमा नआएका २८ कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो ।

जसमा एक जना प्रहरी नायव निरीक्षक, एक प्रहरी वरिष्ठ हवल्दार र एक प्रहरी सहायक हवल्दारसहित २८ जना सक्मर्पविहीन छन् ।
उनीहरुलाई ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी समेत कार्यालयले दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी ईलाका प्रहरी कार्यालय भालुवाङ्को मातहत इलाका प्रहरी कार्यालय सिसहनिया दाङबाट खटिएको प्रहरी टोलीले जिल्ला दाङ राप्ती गाउँपालिका वडा नं.५ स्थित पुर्व-पश्चिम राजमार्ग सडक खण्डको विभिन्न स्थानहरुमा सवारी चालक,सहचालक र आम सडकहरुमा प्रयोगकर्ताहरुलाई समेत भेला जम्मा गराई , सडक दुर्घटना न्यूनिकरणको लागी “ट्राफिक नियम तथा सडक दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानिका बिषयहरुमा सम्झाई बुझाई […]

  बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्की निरीक्षण तथा अनुगमनको क्रममा यस जिल्ला प्रहरी कार्यालय बर्दियामा पाल्नु भई कार्यालयको आन्तरिक तथा बाह्य तर्फ निरीक्षण गर्नुको साथै । बर्दिया जिल्ला प्रहरी कार्यालयमा कार्यरत तथा मातहत (क) श्रेणी इलाका प्रमुख र चौकी इन्चार्जहरु समेतलाई आवश्यक निर्देशन दिनुका साथै […]

  काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो । अहिले पक्राउ परेकालाई नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाइएको छ अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन । उनीहरू काठमाण्डुको बौद्ध जोरपाटी क्षेत्रबाट पक्राउ परेका हुन् । उक्त पैसा लिएर उनीहरू कहाँ जाँदै थिए भन्ने नखुलेको […]

error: Content is protected !!