रुपन्देही । जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही बयान अझैसम्म जारी रहको रुपन्देही एसपी रञ्जितसिह राठौरले जानकारी दिएका छन ।
उनले सरकार वकिलको कार्यालयमा बयान जारी रहकोले कति सकिन्छ टुङ्गो नभएको जानकारी दिएका छन ।
उनले रविलाई आज कास्की पठाउने सम्भावना कम रहेको बताएका छन । बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा हिजो कास्कीबाट रुपन्देही ल्याएको थियो।