१३ बैशाख २०८२, शनिबार
26-04-2025 , Sat
×

शनिबारको राशिफल यस प्रकारको छ्न

Logo
ABC-Sanchar प्रकाशित शनिबार, कार्तिक १७, २०८१

 

मेष राशि – आज अरुलाई प्रभावित् पार्न सकिनेछ । पराक्रम बढ्नेछ ।सामाजीक कार्यमा रुचि वढ्ला ।नयाँ काम सुरु गर्ने समय रहनेछ ।आर्थिक पक्ष बलियो हुनेछ । अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । दिन रमाईलो संग बित्नेछ ।

बृष राशि – आज तपाईको बाणिको प्रसंसा बढ्नेछ ।राजनैतिक तथा सामाजीक कार्यमा सफलता मिल्नेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।आर्थिक कारोवारमा सफलता मि्नेछ ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । कुटनितिक सफलता मिल्नेछ ।मन प्रसन्न रहला ।

मिथुन राशि – रोकियका कार्यहरुले गति लिनेछ ।मान सम्मान बृद्दि होला ।साथीभाई संग रमाईलो भेटघाट हुनेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।

कर्कट राशि – अनावश्यक झमेलामा परिएला ।हातैमा परेको सफलता पनि अरुकै पोल्टामा पर्न सक्छ अलिक ध्यान दिनु पर्ला । अनावश्यक खर्च वढ्नेछ ।शत्रु पराजित हुनेछन् ।पराक्रम वढ्नेछ ।

सिह राशि -आज मध्ययम फलदायि रहेको छ । अलिक समालिएर कार्य गर्दा उचित् हुनेछ । सामान हराउने चोरीहुने हुन सक्छ ।अनावश्यक धन क्षय हुनेछ ।मनमा चिन्ता बढ्नेछ । बन्धुवान्धवको सहयोग भने प्राप्त होला । खानपानमा ख्याल राख्नु होला । वादविवाद बाट बचेकै राम्रो होला ।

कन्या राशि-मित्रवाट सहयोग प्राप्त हुनेछ ।महत्वपूर्ण कार्यको थालनि हुनेछ ।आकस्मिक धन लाभ हुनेछ ।रोजगारका अवसर मिल्नेछन् ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।आफ्नै प्रयासमा कार्य सम्पादन हुनेछन् । सामाजीक तथा धार्मिक कार्यमा रुची बढ्ला ।दैनिक कार्यमा सफलता मिल्नेछ ।

तुला राशि -महिला वा मित्रवाट सहयोग प्राप्त हुनेछ ।घरमा अतिथिको स्वागत् सत्कार गर्ने अवसर प्राप्त हुनेछ ।आज जोस जाँगर र हिम्मत बढ्नेछ ।केहीँ उपहार प्राप्त गर्ने समय रहेको छ ।गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।आफन्तको साथ सपोर्टले सहजता छाउला ।व्यवसाय राम्रो रहला ।स्वास्थ्यमा सुधारहुनेछ ।

बृश्चिक राशि -आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ आर्थिक उन्नति वढनेछ ।आत्मवल अलि बढाएर अगाडि वढ्नुपर्ने दिन रहेको छ । झिना मसिना कार्यमा अल्झिएर समय व्यतित हुनेछ ।

धनु राशि -नयाँ नयाँ ज्ञान सिक्ने अवसर प्राप्त होला । कार्यहरु सफल हुनेछन् ।व्यवसायमा सफलता मिल्नेछ ।अार्थिक पक्ष वलियो हुनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।मनोरन्जनमा दिन बित्नेछ । दिनको उत्तरार्धमा अलिक खर्च बढ्नेछ ।

मकर राशि -मनमा शान्ति छाउला ।धर्मकर्म तथा सामाजीक कार्यमा रुचि बढ्नेछ ।शुभ समाचार सुन्न पाईएला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् । व्यवसाय फस्टिदै जानेछ ।पारिवारिक साथ भने प्राप्त होला । वाणिमा मिठास छाउला । कुटुम्व बृद्दि हुनेछन् ।स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ ।

कुम्भ राशि -शुभ समाचार सुन्न पाईएला ।रमाईलो यात्राको सम्भावना वढ्ला ।आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ ।

मिन राशि – मनमा अनेकन विचार वढ्नाले मन अशान्त रहला । नयाँ कार्य गर्दा सोच बिचार गरेर अगाडि बढ्नु होला । आज लाभहानि , आयव्यय,दुख सुख वराबर भएको दिन रहको छ ।निर्णायत्मक क्षमतामा कमि अाउला । आर्थिक क्षेत्रमा कठिनाई आउला । स्वास्थ्यमा ख्याल राख्नुहोला ।माल सामान हराउन सक्छ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका किसानमैत्री बनाउन र आम नागरिकहरुको आवागमनलाई सरल र सहज बनाउन उपमहानगरपालिकाका सरोकारवाला शाखाहरुले बिहान ४:०० बजे नै त्यहाँको समिती र टोलसङ्ग समन्वय गरि स्थलगत अनुगमन गरि तपशील बमोजिमका नियमहरु सम्बन्धितले अनिवार्य रुपमा पालना गर्नुपर्ने अन्यथा नियमानुसार जरिवाना समेत गर्ने ब्यबस्था गरेको छ : तपशील : १). कृषि बजार केन्द्रको गेटबाहिर, आसपासका […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]

error: Content is protected !!