०८ माघ २०८१, मंगलबार
21-01-2025 , Tue
×

प्रमुख जिल्ला अधिकारी आचार्यद्वारा जिल्ला प्रहरी परिसर,काठमाडौंको निरीक्षण तथा निर्देशन

Logo
सागर थापा प्रकाशित बिहिबार, आश्विन २४, २०८१

 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यद्वारा जिल्ला प्रहरी परिसर,काठमाडौंमा पाल्नु भई कार्यालयको निरीक्षण तथा वस्तुस्थितिको जानकारी लिनु भई यस परिसर तथा मातहतमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा व्यवस्था सुदृढ बनाई अपराध नियन्त्रण, विपद् व्यवस्थापन, लगायतका कार्यहरु सक्षमतापूर्वक निर्वाह गर्न आवश्यक निर्देशन दिनु भएको ।

साथै बडा दशैं, शुभ-दिपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदान प्रदान गरी कार्यक्रम सम्पन्न गरिएक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यद्वारा जिल्ला प्रहरी परिसर,काठमाडौंमा पाल्नु भई कार्यालयको निरीक्षण तथा वस्तुस्थितिको जानकारी लिनु भई यस परिसर तथा मातहतमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा व्यवस्था सुदृढ बनाई अपराध नियन्त्रण, विपद् व्यवस्थापन, लगायतका कार्यहरु सक्षमतापूर्वक निर्वाह गर्न आवश्यक निर्देशन दिनु भएको ।

साथै बडा दशैं, शुभ-दिपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदान प्रदान गरी कार्यक्रम सम्पन्न गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् ।बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी कार्यालय बाँकेको पहिलो प्राथमिताको प्रथम सूचीमा रहेको बताए । छिमेकी देश भारतसँग […]

error: Content is protected !!