१५ पुष २०८१, सोमबार
30-12-2024 , Mon
×

नेपालमा गैरकानुनी रूपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिकहरु पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन १५, २०८१

 

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भिसा अवधि समाप्त पश्चात गैरकानूनी तवरले बसिरहेका बंगलादेशीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु शंकास्पद गतिविधिहरुमा समेत संलग्न रहेको सूचनाको आधारमा कार्यालयको विशेष टोलीले राजधानीको ठमेल तथा सोह्रखुट्टे एरियाबाट पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हे क्वा कपिलवस्तुले सोमबार १८ औं वार्षिक उत्सव भव्य रूपमा मनाएको छ। कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उक्त अवसरमा प्रमुख अतिथि तिउसिनाले सशस्त्र प्रहरी बलको पेसागत दक्षता र नागरिक सुरक्षामा […]

दाङ । जिल्ला सुरक्षा समितिको निर्णयको कार्यान्वयन गर्ने सन्दर्भमा मिति २०८१।०९।१४ गते सरोकार वाला निकायसंगको छलफल र निर्णय बमोजिम सबै प्रकारका सवारी साधनहरुलाई तिब्र गतिबाट हुने सवारी दुर्घटना न्युनिकरणका लागि मिति २०८१।०९।१५ गते बाट लागु हुने गरी पुर्व पश्चिम राजमार्ग अन्तर्गत नर्ती देखि भालुवाङ सम्म साझँको १६:०० बजे देखि २०:०० बजे सम्म टाईम कार्ड लागु […]

काठमाण्डौ । २०८१ साल पुस १६ गते देखी सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग […]

error: Content is protected !!