०३ बैशाख २०८२, बुधबार
16-04-2025 , Wed
×

एमाले नेता शङ्कर पोखरेलले माओवादी नेताहरूले लुकेर दशैंको टीका लगाएको टिप्पणी

Logo
प्रकाशित शनिबार, कार्तिक ११, २०८०

(तेज वली)
दाङ । तुल्सीपुर एमाले तुलसीपुर उपमहानगर कमिटीले आज गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव शङ्कर पोखरेलले माओवादीले विगतमा दशैं बहिष्कारको अभियान चलाए पनि अहिले लुकेर टीका लगाउने अवस्थामा पुगेको बताए ।

‘पहिले माओवादी दशैँ बहिष्कार अभियानमा थिए’, महासचिव पोखरेलले भने, ‘दशैँ बहिष्कार गर्नेलाई समाजले नस्विकार्ने भएपछि लुकेर टिका लगाउने गरेका छन् ।’ दशैं कुनै धर्म विशेषको चाड मात्रै नभई नेपाली संस्कृति भएकाले कम्युनिष्ट भएकै कारण दशैं बहिष्कार गर्न नहुने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

  (ABC-Sanchar) काठमाडौं । हत्या अभियोगमा सजाय काटिरहेका योगराज ढकाल ‘रिगल’लाई सरकारले आममाफी दिएकोमा सर्वोच्च अदालतले त्यसलाई उल्टाएपछि यस्तै अन्य विषयमा पनि प्रश्न उठेको छ । खासगरी त्यस्तै दर्दनाक घटनामा जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीको कैद मिनाहको विषयमा पनि प्रश्न उठेको हो । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एकजना नाबालक […]

  ABC (क्राईमबिट) काठमाडौं । झापाको दमक नगरपालिका ५ घर भएका ४६ वर्षीय खनाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार पक्राउ गरेको हो। सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई पत्र लेखेपछि ब्यूराले उनलाई पक्राउ गरेको हो। उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा थप अनुसन्धानका लागि […]

error: Content is protected !!