११ बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

एसपी कुमुद ढुंगेलको काठमाडौँ परिसरमा काज सरुवा

Logo
प्रकाशित शुक्रबार, साउन १२, २०८०

ABC (क्राईमबिट)

काठमाडौँ । नेपाल प्रहरीका दुई जना एसपीको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत एसपी सीताराम रिजाललाई मकवानपुरको प्रमुखका रूपमा काज सरुवा गरेको हो। त्यस्तै एसपी कुमुद ढुंगेललाई काठमाडौँ परिसरमा काज सरुवा गरिएको छ।

मकवानपुरमा कार्यरत एसपी वामदेव गौतम उमेर हदका कारण अवकाश भएपछि रिक्त स्थानमा रिजाललाई काज सरुवा गरी पठाइएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल प्रहरीले एकैपटक १२१ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको बुधबारको निर्णयअनुसार वैशाख महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी डीएसपीहरूको सरुवा गरिएको हो ।

  काठमाडौं । प्रहरी वरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा हालै पदोन्नति भएका ६१ जना मध्ये ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्। उनिहरू नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ वैशाख ९ गतेको निर्णयअनुसार बढुवा भएका हुन्। प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित […]

काठमाडौं । प्रहरी महानिरीक्षकको निर्णयअनुसार इन्स्पेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । इन्स्पेक्टर सूर्यबहादुर शाहीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा सरुवा गरिएको छ । पर्सास्थित इलाका प्रहरी कार्यालय पोखरीयामा स्वरुप शर्मा, प्रहरी वृत्त महाराजगन्जमा सुरेश कोइराला, रुपन्देहीको इप्रका बेथरीमा सविता जिसी र इलाका प्रहरी कार्यालय मेलम्चीमा सुकेदव पौडेललाई पठाइएको छ । ललितपुरको कोन्ज्योसोम […]

error: Content is protected !!