०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

मनाङ एयरको हेलिकप्टर दुर्घटना ग्रस्त ४ जनाको शव फेला २ जनाको खोजी जारी

Logo
प्रकाशित मंगलबार, आषाढ २६, २०८०

(ABC-Sanchar)

काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको सम्पर्कविहिन मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाका अनुसार घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ । उनका अनुसार घटनास्थलमा स्थानीयहरुको सहयोगमा खोजी कार्य गर्दा ४ जनाको शव फेला परेका छन् भने दुई जनाको खोजी कार्य जारी रहेको छ ।

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् ।बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी कार्यालय बाँकेको पहिलो प्राथमिताको प्रथम सूचीमा रहेको बताए । छिमेकी देश भारतसँग […]

कानुन कार्यान्वयनमा प्रहरीलाई बाधा पुर्‍याउने को इन्काउन्टर हुनसक्छ: बाँके एसपी कार्की बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् । बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी […]

error: Content is protected !!