०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

नेपाली काङ्ग्रेसबाट कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ

Logo
प्रकाशित शुक्रबार, आषाढ २२, २०८०

(ABC-Sanchar)

काठमाडौं । नेपाली काङ्ग्रेसबाट कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शुक्रबार शपथ लिँदैछन् । प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।

मुख्यमन्त्रीले बिहान ९ बजे शपथ लिने कार्यक्रम तय भएको छ । शपथ ग्रहणलगत्तै मुख्यमन्त्री उनले केही मन्त्री नियुक्त गर्ने तयारी समेत गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बिहीबार प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई बधाई दिएका हुन् । मोदीले केपी शर्मा ओलीको एक्स ह्यान्डललाई मेन्सन गर्दै लेखेका छन्, प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा तपाईंलाई बधाई । दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाउन र दुवै देशका नागरिकको प्रगति र समृद्धिका लागि आपसी सहकार्य र समक्षदारीको अपेक्षा राख्दछु ।’ पुष्पकमल दाहाल नेतृत्वको सरकारले […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या […]

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

error: Content is protected !!