(ABC-Sanchar)
काठमाडौं । सत्ता गठबन्धनमा आएको फेरबदलका कारण लुम्बिनीमा काँग्रेसका चौधरी र गण्डकीमा पाण्डे मुख्यमन्त्री नियुक्त हुने भएका हुन्।
लुम्बिनीमा संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा बनेको एमाले सरकार ढलेको छ।
आफ्नो सरकारले ढलेपछि सोमबार एमालेले फेरि ठूलो दलको हैसियतले धारा १८६ (३) अनुसार दाबी पेस गरेको छ।