०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

बाँकेको महेन्द्र बहुमुखी क्याम्पस मा नेबिसंघ बाट सोबियु सभापतिमा कुँवर र सुवेदीको चर्चा दुबै संस्थापन पक्ष धर मानिन्छन

Logo
प्रकाशित शनिबार, फाल्गुण २०, २०७९

ABC ( Sanchar)                                                 २०७९ चैत ०५ गते देशभर स्व वि.यु निर्वाचनको सरगर्मी चलिरहेको बेला बाँकेमा पनि अछुतो रहेको छैन। नेपाल भरि विभिन्न क्याम्पहरुमा हिजो दल दर्ता भयो र सोही दर्ता गर्ने क्रममा नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसमा पनि नेविसंघले आफ्नो दल दर्ता गरेको छ। विभिन्न संगठनका उमेदवारहरुको टुङ्गो लागिसक्दा पनि नेविसङ्घको अझै टुंगो लागेको छैन । नेविसंघ बाट सबैले आ आफ्नो दाबी गरिरहँदा विशेषगरी कुँवर र सुवेदीको दाबेदारि बलियो रहेको छ ।दुवै विद्यार्थी नेता मध्य कुँवर अलि बलियो मानिन्छन भने । नेबिसंघ बाट यी दुई मध्ये अधिकारिक उमेद्धारको बन्छ भन्ने कुरो समयले नै भन्ला तर दुबै नेता सहमहामन्त्री राठौर निकट मानिन्छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई बधाई दिएका हुन् । मोदीले केपी शर्मा ओलीको एक्स ह्यान्डललाई मेन्सन गर्दै लेखेका छन्, प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा तपाईंलाई बधाई । दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाउन र दुवै देशका नागरिकको प्रगति र समृद्धिका लागि आपसी सहकार्य र समक्षदारीको अपेक्षा राख्दछु ।’ पुष्पकमल दाहाल नेतृत्वको सरकारले […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या […]

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

error: Content is protected !!